Live
| बुधबार, बैशाख ९, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

बिराटनगरको प्रख्यात कान्तिपुर कलेजमा शैक्षिक सत्र २०८१ को लागि बिद्यार्थीहरुको भिड, १६ सय प्रबेश परिक्षामा सामेल

2024 Jul 6 1:01 PM 126

विज्ञापन

Biratkhavar
बिराटनगरको प्रख्यात कान्तिपुर कलेजमा शैक्षिक सत्र २०८१ को लागि बिद्यार्थीहरुको भिड, १६ सय प्रबेश परिक्षामा सामेल
विराटनगर । विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ तर्फ विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकाय तर्फ ८ सय ५० सिटका लागि १६  सय ३ जनाले बुधबार प्रवेश परीक्षा दिएका छन् । कलेजमा विज्ञान संकाय तर्फ ३ सय ५० सिटको लागि ८ सय , व्यवस्थापन संकाय तर्फ ३ सय ५० सिटका लागि ५ सय ७५  र होटल व्यवस्थापन संकाय तर्फ १ सय ५० सिटका लागि २ सय ७५  जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । कलेजले छिटो छरितो प्रवेश परीक्षा लिनका लागि लोकसेवा आयोगको जस्तै कम्प्युटर प्रविधिको माध्यमबाट प्रवेश परीक्षा लिएको हो । विराटनगरका नाम चलेका ठूला कलेजहरूको तुलनामा कान्तिपुर कलेज कम्प्युटर प्रविधि तर्फ आफूलाई जहिले अग्रपङ्तिमा राख्न सफल भएको छ । र त्यही कम्प्युटर प्रविधिको माध्यमबाट प्रवेश परीक्षा लिएको हो । कलेजका प्रिन्सिपल भुवन नेपाल (भेषराज) ले प्रवेश परीक्षा दिएका मध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई तीनवटै संकाय तर्फ सिट क्षमताको आधारमा भर्ना लिने जानकारी गराएको छ ।  कोशी प्रदेश सहित विराटनगर महानगरपालिका क्षेत्रमा हुने गरेका सरकारी तथा गैर सरकारी खेलकुद क्रियाकलापमा कान्तिपुर कलेज मेडल र पुरस्कार जित्ने सूचीमा अग्रणी मोर्चामा रहेका छन् । विद्यार्थीको सुविधाका लागि कलेजले यातायातको व्यवस्था गर्नुको साथै इलाइब्रेरी र छुट्टाछुट्टै छात्रछात्राका लागि होस्टलको व्यवस्था गरेकोले कान्तिपुर कलेज प्रति अभिभावक र विद्यार्थीको रोजाई बढ्दो क्रममा छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु