Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

बिराटनगरको अरनिको कलेजमा शैक्षिक सत्र २०८१ मा उत्तिकै भर्नाका बिद्यार्थीहरुको भिड, २२ सयले प्रबेश परिक्षामा सामेल

2024 Jul 6 11:32 AM 331

विज्ञापन

Birat Cancer Hospital
बिराटनगरको अरनिको कलेजमा शैक्षिक सत्र २०८१ मा उत्तिकै भर्नाका बिद्यार्थीहरुको भिड, २२ सयले प्रबेश परिक्षामा सामेल
विराटनगर  । यस शैक्षिक सत्र २०८१ का लागि अरनिको कलेजमा कक्षा ११ को विज्ञान विषय अध्ययन गर्न ८ सय सिटका लागि २ हजार विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । नेपाल भरी रहेका प्लस टु को वर्गीकरण गर्दा विराटनगरको अरनिको कलेज काठमाडौंका नाम चलेका प्रख्यात कलेज सहित देश भरीका कलेजलाई पछाडि छोड्दै ८औं स्थान प्राप्त गर्न सफल भएका छन् ।अरनिको कलेजका सञ्चालक तथा प्रिन्सिपल राजेश कार्कीले प्रवेश परीक्षा दिएका २ हजार मध्ये ८ सय विद्यार्थीको मात्रै भर्ना लिने जानकारी गराएको छ ।   प्रिन्सिपल कार्कीले भने– अरनिको कलेज प्रति विश्वास गर्ने अभिभावक र विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । हामी प्रति गरेको विश्वासलाई कलेज प्रसाशनले डगमगाउन दिदैनौँ । साथै अरनिको कलेजले प्राप्त गरेको उचाईलाई अझै थप उचाइमा पुयाउन कडा मेहनत, परिश्रम र लगनशिलका साथ निरन्तरता दिन चाहन्छौँ । अरनिको कलेजमा प्रवेश परीक्षा दिएका विद्यार्थीहरूलाई एसईईको अङ्क र प्रवेश परीक्षामा पाएको अङ्कको आधारमा १० हजारदेखि १ लाख रुपैयाँसम्म छुट दिने प्रिन्सिपल कार्कीले बताए । अरनिको कलेजमा अध्ययन गरेका पूर्व दुई विद्यार्थी दिवस थापा र नीलहरि भण्डारी यतिखेर अमेरिकामा रहेका छन् । अरनिको कलेजमा कक्षा ११ को विज्ञान संकाय तर्फ अध्ययन गर्न आएका ३ जना विद्यार्थीलाई थापा र भण्डारीले पूर्ण छात्रवृत्ति प्रदान गर्ने प्रिन्सिपल कार्कीले बताए ।  थापाले २ जना र भण्डारीले १ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने छन् । थापाको खर्चमा २ जना गरिब जेहनदार विद्यार्थी र भण्डारीको खर्चमा सरकारी स्कुलबाट अध्ययन गरेर आएका १ जना विद्यार्थीले निःशुल्क रुपमा अरनिको कलेजमा पढ्न पाउने छन् । कलेजमा भर्ना हुने विद्यार्थीहरूलाई साउन ३ गते अभिभुखिकरण कार्यक्रम राखिएको छ । साउन ६ गतेदेखि कक्षा ११ को पठन पाठन सुरु हुने प्रिन्सिपल कार्कीले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न