Live
| शुक्रबार, साउन ८, २०८३
EN
arya newro
BiraKhabar
अन्य

एमाले हुनलाई अनुशासित र नैतिक चरित्रवान हुनु जरुरी, जनताको सेवक हुँ भन्ने मात्र कार्याकर्ता– इन्चार्ज शेरधन राई

2024 Sep 7 11:12 AM 71

विज्ञापन

Birat Cancer Hospital
एमाले हुनलाई अनुशासित र नैतिक चरित्रवान हुनु जरुरी, जनताको सेवक हुँ भन्ने मात्र कार्याकर्ता– इन्चार्ज शेरधन राई
बिराटनगर ।  केन्द्रिय अनुशासन आयोगको आयोजना र कोशी प्रदेश कमिटीको ब्यबस्थापनमा प्रशिक्षण तथा अनुगमन एक दिने कार्यक्रम  सम्पन्न भएको छ । कार्यक्रम अनुशासन आयोगका अध्यक्ष केशब बडालको अध्यक्षता र कोशी प्रदेश इन्चार्ज क.शेरधन राईको प्रमुख आतिथ्य रहेको थियो । प्रदेश कमिटीका अध्यक्ष क. घनश्याम खतिवडा ले स्वागत मन्तब्यका क्रममा कार्यक्रमलाई सम्बोधन गर्दे सबै नेता कार्याकर्ता, जनबर्गिय संगठनका सबै पदधिकारीहरु अब नैतिकवान हुन जरुरी छ । अनुशासित हुन जरुरी छ । तसर्थ हामी यस कोशी प्रदेशका सबै एमालेका सिपाईहरुले अरु प्रदेशलाई अनुसासित भएका देखाउने बेला आएको छ त्यो हाम्रो तपाईको काधँमा छ । तसर्थ सबै जिल्लाका जिल्ला अध्यक्ष र इन्चार्ज कमरेडलाई म निर्देशन गर्न चाहान्छु की अब जिल्ला जिल्लामा गएर यो खालको प्रशिक्षण दिन जरुरी छ । कार्यक्रममा उपस्थित भएका सबैलाई कोशी प्रदेश अध्यक्ष खतिवडाले स्वागत गर्र्दै अब हामी सच्चिन जरुरी भएको पुनः स्मरण गराएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले अनुसाशनमा रहेर जनतालाई सहि मार्गमा डोराउने काम हाम्रो हो । हामी नै अनुसाशित भएनौ भने समाज सहिमार्गमा लान सकिदैन तसर्थ कुनै पनि वहानमा गल्ति गर्ने छुट हामी एमालेका सदस्यहरुलाई छैन् । जनताको सेवक हुँ र जनताको सेवा नै हाम्रो पार्टीका मुलमार्ग निर्देश भएकाले हुनाले सबै उपस्थिति कमरेडहरुलाई निर्देशन गर्न चाहान्छु र भन्न चाहान्छु की हामी अब सहिबाटो र जनताको बहुदलिय जनबाद तिर उन्मुख हुन जरुी छ । तसर्थ सबैले यस तर्फ ध्यान दिनु पर्छ ।  उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य एब जिल्ला इन्चार्जहरु ,प्रदेश पदाधिकारी तथा सचिबालय सदस्यहरु र १४ जिल्लाका जिल्ला अध्यक्षहरुको सहभागिता भएको थियो। अनुशासन आयोगका सचिब क. - प्राडा भरतराज पहाडीले अनुशाशन र आचारसहिता सम्बन्धि र अध्यक्ष केशब बडाल ले समग्र पार्टी निति कार्यक्रम र सन्चालन , अनुशासन र पारदर्शीता लगायत बिशयमा प्रशिक्षण दिनु भएको थियो । उक्त कार्यक्रममा इन्चार्ज क शेरधन राई ले भर्खरै सम्पन्न पोलिट्ब्युरो बैठक को जानकारी लगायत कोशी प्रदेश को पार्टी अभियान र हाम्रो अभिभारा को बारेमा जानकारी गराएका थिए भने कार्यक्रमको अन्तमा नालापानी सम्बन्धि जानकारी मुलक फिल्म प्रस्तुति गरिएको थियो । युद्ध र देशका लागि जनताले गर्नु पर्ने कुराहरुको बारेमा फिल्ममा प्रस्तुत गरिएको थियो । कार्याक्रममा कोशी प्रदेशका सदस्त तथा प्रचार प्रसारण बिभागका प्रमुख लक्ष्मण तिवारीले पाटी पत्रकार मैत्री र समाचार जनता मैत्री हुनका लागि अब हाम्रो भुमिका रहने बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?