Live
| सोमबार, भदौ २१, २०८३
EN
arya newro
BiraKhabar
अन्य

दुहवी नगरपालिकाले बनाउने सुविधा सम्पन्न बहुउद्देश्यीय भवनको शिल्यानास  

2024 Oct 4 8:29 AM 90

विज्ञापन

Birat Cancer Hospital
दुहवी नगरपालिकाले बनाउने सुविधा सम्पन्न बहुउद्देश्यीय भवनको शिल्यानास  
विराटनगर । दुहवी नगरपालिकाले बहुउद्धेशिय भवन बनाउने भएको छ । दुहवी नगरपालिका वार्ड ५ मा रहेको आफनै जमिनमा ५ तल्ले भवन बनाउन लागीएको हो । २० करोड २ लाख ८७ हजार ९७ रुपैया ७४ पैसा भ्याट र कन्टीजेन्सी चार्ज सहित उक्त भवन २०८३ असोज १० गते सम्पन्न गरि सक्नुपर्ने छ ।उक्त भवन सम्पन्न भएपछी व्यापारिले कोठा भाडामा लिई व्यापार गर्ने र दुहबी बजार नै चलायमान हुनुका साथै दुहवी नगरपालिकाको आम्दानीको स्रोत समेत बृद्धि हुने भएको छ । दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदार ले नव निर्मित व्यापारिक भवनको शिल्यानास गर्दै दुहवी नगरपालिकालाई सुधारिएको नगरपालिकाको रुपमा स्थापित गर्न यो व्यापारिक भवनले महत्वपुर्ण योग्दान पुयाउने वताउनुभयो । दुहवीका बासिन्दाहरुले परिवर्तन चाहेका हुन । बाटो ठुलो चाहिएको छ , नाला राम्रो बनाउनुपर्छ भन्ने गरेका छन । तर अगाडि नेतृत्वमा आउन सकेका छैनन भन्नुहुदैं दल भन्दा माथी उठेर दुहवीको समग्र विकासमा सवै ले सबै तर्फबाट एकजुट भएर लाग्ने वेला आएको बताउनुभयो । बन्न लागेको व्यापारिक भवन टि डि एफ परियोजनाले लगानि गरेको छ । उक्त परियोजना ल्याउनको लागी निकै सघर्ष गर्नुपरेको उहाँले सो अवसरमा बताउनुभयो । जुन स्थानमा भवन निमार्ण भैरहेको छ सो स्थानमा सुगुरहरुको विगविगी भएको स्मरण गर्दै आफुले काम गर्दा कहि गल्ती भएमा सजग गराउनको लागी सम्पुर्ण नगरवासीलाई आग्रह गर्नुभयो । व्यापारिक भवन दुहवी नगरपालिकाको सबै बासिन्दाको भएको र त्यसको अनुगमन गर्न अनुरोध गर्दै अनुगमन का लागी समिती नै गठन आवश्यक नरहेको बताउनुभयो । दुहवी नगरपालिकाको उप प्रमुख मेनुका पोखरेल खतिवडाले स्वागत भाषण गर्नुभएको थियो ।सो अवसरमा दुहवी नगरपालिका वार्ड ५ का वडा अध्यक्ष रमेश रौनियार , दलका प्रतिनिधि , हैदर अलि , विजय चौधरी लगायतले सो कार्यलाई सम्बोधन गर्नुभएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति