Live
| बिहिबार, चैत २०, २०८२
EN
arya newro
BiraKhabar
अन्य

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

Jan 7, 2025 2:24 AM
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
विराटनगर । आइतबारदेखि सुरु भएको नेकपा एमालेको केद्रिय कमिटिको बैठक आज मंगलबार पनि बस्ने एमाले स्रोतले जनाएको छ । ललितपुरमा स्थित तुलसिलाल स्मृती भवनमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम जारी रहेको छ । सोमबार केही सदस्यले धारणा राख्न बाँकी भएकोले आज पनि बैठक बस्न लागेको हो । आइतबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आज बैठक बिहान ११ बजे पुनः सुरु हुने एमाले स्रोतले जनाएको छ ।
Dhoni Sabuun