Live
| शनिबार, असोज २३, २०८३
EN
arya newro
BiraKhabar
विश्व/ प्रवास

मिक्लाजुङ गाउँपालिकामा भ्रामक प्रचार गरेको भन्दै एमालेको आपत्ति

2017 Jun 23 4:25 PM 89

विज्ञापन

Birat Cancer Hospital
मिक्लाजुङ गाउँपालिकामा भ्रामक प्रचार गरेको भन्दै एमालेको आपत्ति
उर्लाबारी । नेकपा एमाले मिक्लाजुङ गाउँपालिका मोरङले आफ्नो पार्टीको विजय सुनिश्चित भएको देखेर विपक्षीहरुले एक जना असन्तुष्ट कार्यकर्ताको आधारहिन बिज्ञप्तिलाई लिएर भ्रामक प्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।

आसन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनका लागि एक महिना अघि नै उम्मेद्वारी घोषणासहित एमालेले मिक्लाजुङमा चुनावी अभियान गरिरहेको छ । सो गाउँपालिकामा एमालेप्रतिको व्यापक जनलहरबाट अत्तालिएर पार्टीका सामान्य कार्यकर्ता मिक्लाजुङ ७ का भेषराज काफ्लेको भ्रमपूर्ण र अतिरञ्जनायुक्त बिज्ञप्तीलाई आधार बनाएर केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अफवाह फैलाएको भन्दै ध्यानाकर्षण भएको एमालेले जनाएको छ । पार्टीका गाउँपालिका संगठन कमिटी अध्यक्ष नरेन्द्रप्रसाद ढुङ्गेलद्धारा आज ( शुक्रवार) जारी बिज्ञप्तीमा भनिएको छ – कार्यकर्ताको सुझाब, मनोभावना तथा माथिल्लो कमिटीको मूल्यांकनका आधारमा अध्यक्षसहित सम्पूर्ण पदमा उम्मेद्वारी तय गरेको प्रष्ट हुँदाहुँदै गलत मानसिकताका साथ बिपक्षीको उक्साहटमा परी अध्यक्ष पदको टिकट नपाएकै कारण काफ्लेले मनोगत रुपमा बिज्ञप्ती निकालेकोमा हाम्रो खेद प्रकट छ । एमाले नेतालाई २१ लाख नदिँदा आफुले टिकट नपाएको भनी काफ्लेले केही दिनअघि बिज्ञप्ती जारी गरेका थिए । यही भ्रामक कुरालाई लिएर बिपक्षीहरुले एमालेको बलियो आधार क्षेत्र रहेको मिक्लाजुङमा चुनावी एजेण्डा बनाउँदै हिडेका छन् ।

बिज्ञप्तीमा ढुङ्गेलले भन्नुभएको छ – पार्टी कार्यकर्ता शुभचिन्तक मतदाता एवम् सम्पूर्ण मिक्लाजुङ बासीलाई संयमित भई चुनावी अभियानमा निरन्तर होमिन र सूर्य ध्वाजाबाहक उम्मेद्वारलाई जिताउन आग्रह गर्दछौ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला