मोरङमा पाँच दिनका लागि विध्यालय अत्यधिक चिसोका कारण बन्द गरिएको छ । जिल्ला शिक्षा समितिले सामुदायिक तथा निजी विध्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो । मोरङका सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले पुस २४ सोमबारबाट लागु हुनेगरी आगामी पुस २८ गतेसम्मका लागि विध्यालय बन्द गरिएको जानकारी दिए । कट्टेलले चिसो बढेपछि असहज महसुस गर्दै विध्यार्थी विध्यालय आउन छोडेपछि विध्यालय बन्द गर्नु परेको बताए ।उनले चिसो यही अवस्थामा रहेमा वा चिसो थप बढेर विध्यार्थीलाई विध्यालय जाने सहज वातावरण नबनेमा बिदा लम्बिनसक्नेसमेत प्रष्ट पारे ।
मोरङका विध्यालय चिसोका कारण पाँच दिनका लागि बन्द
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11
