Live
| शनिबार, असोज २३, २०८३
EN
arya newro
BiraKhabar
विश्व/ प्रवास

भालुको आक्रमणबाट घाईतेको अन्यत्र उपचार सम्भव नभए पछि बिराट नर्सिगं होममा हुदै

2019 Mar 14 2:23 PM 191

विज्ञापन

Birat Cancer Hospital
भालुको आक्रमणबाट घाईतेको अन्यत्र उपचार सम्भव नभए पछि बिराट नर्सिगं होममा हुदै

मनोज कुमार चौधरी बिराटनगर । जंगली भालुले आक्रमणबाट उदयपुर जिल्लाको कटारी नगरपालिकाका नाईन बहादुर पहारी सक्त घाईते भएपछि उनको उपचार बिराटनगर अस्पताल प्रा.लि. बिराटनगरमा सम्भव भएको छ । बिहाननै घांस काट्न जंगल गएका बुवालाई भालुले टोकेछ अनि बुवा बेहोस हुनु भयो तसर्थ पछि हामीले थाहा पायौ र उदयपुरको गाईघाट अस्पताल र धरान क्याम्पमा उपचार नहुने भने पछि हामीले बिराट नर्सिग होममा ल्यायौ र उपचार राम्रो हुदैछ । अब मेरा बुवा बांच्नु हुनेछ भन्ने आशा पलाएको घाईतेका जेठा छोरा बेग बहादुर पहरीले बताए । आज बन्द पनि थियो । गाउं भरि मान्छे जम्मा भयौ र बुवालाई छ्टिो छिटो उपचार गर्न बिभिन्न स्थान हुदै बिराट नर्सिग होममा ल्यायो र डा. राजिब सरले गर्नु भयो राम्रो भयो । यसो हेर्दां आश रहेको भन्दै छोरा बेग बहादुरले आंखा भरी आंशु झार्दै खुशी ब्यक्त गरे । vlcsnap-2019-03-14-14h03m58s454 उदयपुर जिल्ला कटारी नगरपालिका वार्ड न. १ बस्ने बर्ष ७५ का नाईन बहादुर पहरीलाई घांस काट्न जांदा जंगली भालुले आक्रण गरी मरन्नासन्न बेहोस अबस्थामा गाउलेले भेटेका थिए । भालुको आक्रमणबाट सक्त घाईते भएका पहरीको उपचार बेलटार र धरानमा हुन नसकेपछि बिराटनगर ल्याएको हो । शरिर भरि भालुले आक्रमण गर्दा शरिर भरि छिया छिया भएको हुनाले घाईतको अबस्था गम्भिर भएको डा. राजिब कुमार साहले बताएका छन् । आजै ल्याएको हुनाले पनि यो बिरामीलाई बचाउन सकिएको छ अलिक ढिला पनि भयो कतै नलगि बिराट नर्सिग होममा ल्याएको भए अझ उपचार छिटो हुन्थ्यो र बिरामीले रिलिप पाउने डां साह बताउछन् । आज बिहान ८ बजे घटेको सो घटनाले गाउ नै तस्रित बनेको छ । उनको शरिर भरि चोट लागेको छ । उदयपुर जिल्लाको सप्तकोशी किनार छेउतिर यति खेर भालु तथा जंगली हातीले आक्रमण गर्न थालेको बिरामी हेर्न आउने घाईतेका कुरुवाले बताएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला