Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
अन्य

सप्तरीको सप्तकोशी न.पा.का स्वास्थ्यकर्मीलाई निशुल्क पि.पि.ई बितरण

2020 Apr 3 1:55 PM 86

विज्ञापन

Birat Cancer Hospital

final-size

वि.पी. कोइराला, सप्तरी, २१ चैत्र ।  सप्तकोशी स्वतन्त्र संघर्ष समितिले सप्तरीको सप्तकोशी नगरपालीकालाई कोरोना भाईरस रोकथामका लागि पिपिइको सहयोग गरेको छ। सप्तकोशी नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि दुइ अलग अलग स्थानमा क्वारेन्टाइन तयार गरेपछि समितिले पिपिइ अन्तर्गत पर्ने एप्रोनको सहयोग गरेको हो। सप्तकोशी नगरपालिका स्वास्थ्य विभाग प्रमुख महेश चौधरीले क्वारेन्टाइनका स्वास्थ्यकर्मीका लागि पिपिइ अत्यन्तै उपयोगी भएको बताउनुभयो। पर्सनल प्रोटेक्टीभ एक्वीपमेन्ट पीपीइ सेट अन्तर्गत पर्ने १० प्रति एप्रोन स्थानिय स्तरमै तयार गरि बितरण गरिएको समितिका अध्यक्ष अनिल पराजुलीले बताउनुभयो। पिपिइ तयार गर्न समितिका सुमन रायमाझी र राजेश परियारको प्राविधिक सहयोग रहेको बताइएको छ। नगरपालिकाले वार्ड नं २ स्थित गोबर्र्धन बैरागी जनता माध्यमिक विद्यालय र वार्ड नं १० स्थित जनता मा.वि. भगनीमा क्वारेन्टाइनको व्यवस्था गरेको छ। गो.बै.जा मा.बिमा २१ बेड र भगनीको जनता मा.विमा १३ बेडको क्वारेन्टाइन तयार गरेको हो। क्वारेन्टाइनमा हाल सम्म २६० ले स्थास्थ्य परिक्षण गराएका छन । परिक्षणका क्रममा सवैको अवस्था सामान्य रहेको तथा क्वारेन्टाइनमा एक जनालाई पनि राख्नुपर्ने अवस्था नआएको स्वास्थ्य विभाग प्रमुख चौधरीले बताउनुभयो।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला