२९ बैशाख। “शिक्षक तथा सुरक्षाकर्मीले पाए राहत, सप्तकोशी नगर फेरि विवादमा” शिर्षकको समाचार बिराट खबर अनलाइन पत्रिकाले सच्याएको छ।
स्थानियलाई उद्धृत गरेर लेखिएको समाचारमा दर्शन चौधरीका छोरा बुहारी नै जनपद प्रहरीमा रहेको तथा उनले राहत प्राप्त गरेको भन्ने समाचार उल्लेख रहेको थियो। राहत दर्शन चौधरीले नभई उनकी छोरी शर्मिला चौधरीले लिएकोमा अन्यथा भएको छ। २०७७ बैशाख २८ गते प्रकाशित भएको उक्त समाचार २०७७ बैशाख २९ गतेको www.biratkhabar.com को अनलाइन पत्रिकाको समाचारमा सच्चाइएको छ। यसबाट उक्त परिवारको आत्मसम्मानमा पर्न गएको अषर प्रति बिराट खबर क्षमाप्रार्थी छ। सच्याइएको समाचार हेर्न तलको लिंक क्लिक गर्नुहोस
... https://biratkhabar.com/archives/4341
सप्तकोशी नगरपालिका वाड नं ३ को राहत वितरण सम्बन्धि समाचार सच्याइएको
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
