Live
| शनिबार, असार २६, २०८३
EN
arya newro
BiraKhabar
साहित्य

"नेपाल"

2020 Jun 14 2:28 PM 123

विज्ञापन

Birat Cancer Hospital
"नेपाल"

सुजन तिमल्सिना

 

सेतो फेटा गुतेर त्यो, हिमाल ङिच्च हाँस्दछ।

पहाड हरियो भोटो ,लगाई नाच्न थाल्दछ।।

 

पिताम्बर लागाई त्यो ,तराई अन्न बाँड्दछ।

नेपाल देश हो मेरो ,यसैमा गर्व लाग्दँछ।।

 

भौगोलिक दृष्टिले कहिँ, सानो रूप भए पनि ।

विश्वको मुटु नै हो यो, देश नेपाल त्यैपनि।।

 

नेपालहरूको छाती, भित्रको ढुकढुकी हो।

पूर्खाको पसिनाले यो, अर्जेेको स्वच्छ देश हो ।।

 

 

मेचीदेखि महाकाली ,नाच्दछिन् प्रकृति रमि।

यो देख्दा लाग्छ ती देवले शेष केही दिन छैननी।।

 

अहिलेका यी हरेक पापी ,आफ्नोँ देश बचाँउनेे।

चुपचाप भई अर्कै, लाई आमा थमाउने।।

 

पसिना रक्त पूर्खाको, कसरी खेर जान्छ र ।

रक्षा गर्न छ यो भक्त ,हर्दम हर्पल तत्पर।।

 

बरू लड्छौ र छोड्दैनौँ,माटो एक मुठ्ठी तर ।

देशको खातिरै मर्छौ हाम्रो नेपाल सुन्दर ।।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?