Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
अन्य

सिके राउतको जनमत पार्टी परित्याग गर्नेको लहर बढदो, सिराहा, नवलपरासी पछि अब सप्तरीमा सामुहिक बहिष्कार

2020 Aug 1 3:52 PM 87

विज्ञापन

Birat Cancer Hospital
सिके राउतको जनमत पार्टी परित्याग गर्नेको लहर बढदो, सिराहा, नवलपरासी पछि अब सप्तरीमा सामुहिक बहिष्कार

डा. सिके राउतको जनमत पार्टीमा तानाशाही प्रबृत्ती हाबी भएको भन्दै कार्यकर्ताहरुमा धमाधम पार्टी परित्यागको लहर चलेको छ। सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाको भारदहमा आज जनमत पार्टी सप्तरीका दश जना नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका हुन्। पार्टी अध्यक्ष डा राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै चासो नदेखाएको, एक्लौटी ढङ्गबाट पार्टी सञ्चालन भएको, पार्टीभित्र एकल, तानाशाही अपारदर्शी प्रवृत्ति बढ्ेकोलगायतका आरोप लगाउँदै १० जना नेता कार्यकर्ताले सामुहिक पार्टी परित्याग गरेका हुन।ck-raut-2

तत्कालिन अवस्थामा रहेका स्वतन्त्र मधेश गठबन्धनका सप्तरी जिल्ला प्रशिक्षक तथा राष्ट्रिय परिषद सदस्य राजनारायण यादबको नेतृत्वमा कार्यकर्ताहरु देवलाल खंग, नारदमुनि मण्डल, धनराज, मण्डल, धनेश्वर खंग, तेज नारायण यादव, जय प्रकाश यादव, धर्मेन्द्र कुमार राम, युवराज यादव, राजकुमार खंग, मिन्दल कुमार मल्लाह लगायतले पार्टी परित्यागको सामुहिक घोषणा गरेका हुन। पार्टी परित्याग गर्ने सबैजना जनमत पार्टी सप्तरी जिल्ला परिषदका सदस्य रहेका छन्। कार्यक्रममा बोल्दै राजनारायण यादवले डा. सिके राउतलाई बौद्धिक आतंकवादीको संज्ञा दिनुभयो। उहाँले राउतको कार्यशैलीमा पूर्णतया तानाशाही प्रबृत्ति हावी भएको बताउनुभयो।  अब लोकतान्त्रीक पद्दतिमा मधेशको जनहितमा नयाँ राजनीतिक दल गठन गरेर अघि बढ्ने उहाँको भनाइ थियो। गत महिना सिरहाका दुई जना पूर्वजिल्ला संयोजकसहित एक दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका थिए। यसैगरि पश्चिम नवलपरासीको परासीमा जनमत पार्टीका दोस्रो बरियातमा रहेका एक केन्द्रीय नेतासहित ७ जना सदस्यले पार्टी परित्याग गरेका थिए।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला