Live
| मंगलबार, भदौ ८, २०८३
EN
arya newro
BiraKhabar
अन्य

माहेश्वरी महिला मञ्चले विराटनगरको दलित समुदायका १५ महिलालाई सिलाइ तालिम

2024 Jan 10 2:56 PM 46

विज्ञापन

Birat Cancer Hospital
माहेश्वरी महिला मञ्चले विराटनगरको दलित समुदायका १५ महिलालाई सिलाइ तालिम
बिराटनगर । माहेश्वरी महिला मञ्चले विराटनगरको दलित समुदायका १५ महिलालाई सिलाइ तालिम दिन थालेको छ । महिला मञ्चले अधिकारवादी संस्था एबिसी नेपालको सहयोगमा विराटनगर महानगरपालिका वडा नं. १२ सिमराहीका ऋषिदेव समुदायका महिलालाई सिलाइ तालिम दिएको हो । तालिम लिने महिलामा १८ देखि २१ वर्षसम्मका युवती छन् । उनीहरू एबिसी नेपालको विराटनगरस्थित कार्यालयमा एबिसीकै प्रशिक्षकबाट तालिम लिइरहेका छन् । तालिमको उदघाटन समारोहमा एबिसी नेपालका कोशी प्रदेश अध्यक्ष विष्णु शर्माले महिलाको अधिकार, जीविका र चेलीबेटी बेचबिखनका क्षेत्रमा एबिसीको क्रियाकलाप अग्रणी भएको बताइन् । अध्यक्ष शर्माले महिला आर्थिक रूपमा आत्मनिर्भर भएमा कसैबाट हेपिने र शोषित हुने डर नहुने धारणा व्यक्त गर्दै आजका प्रशिक्षार्थीहरू तालिमपछि आफ्नो खुट्टामा उभिन सक्ने विश्वास प्रकट गरिन् । महिला मञ्चका अध्यक्ष पूनम राठीले समाजका विभिन्न क्षेत्रमा मञ्चले सेवाका काम गर्दै आएको जानकारी दिइन् । अध्यक्ष राठीले सिलाइको तालिम पूरा गर्ने महिलालाई मञ्चले सिलाइ मेसिन उपलब्ध गराउने वचनबद्धता व्यक्त गरिन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
9

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न