Live
| मंगलबार, भदौ ८, २०८३
EN
arya newro
BiraKhabar
अन्य

माहेश्वरी महिला मञ्चद्धारा महानगरका करिब ३ सय ५० जनाको आँखाको परीक्षण र मोतियाविन्दुको शल्यक्रिया सम्पन्न

2024 Jan 13 11:39 AM 53

विज्ञापन

Birat Cancer Hospital
माहेश्वरी महिला मञ्चद्धारा महानगरका करिब ३ सय ५० जनाको आँखाको परीक्षण र मोतियाविन्दुको शल्यक्रिया सम्पन्न
बिराटनगर । माहेश्वरी महिला मञ्चले विराटनगर महानगरपालिकाका ३०५ जनाको आँखाको परीक्षण र ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ । मञ्चले रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानसितको सहकार्यमा आँखाको निःशुल्क परीक्षण र शल्यक्रिया गराएको हो । मञ्चले बिरामीलाई आवश्यक औषधी पनि निःशुल्क वितरण गरेको छ । मञ्चका आयोजनामा महानगरपालिकाको वडा नम्बर १ स्थित सयपत्री आधारभूत विद्यालयमा भएको आँखा शिविरमा प्रतिष्ठानका चिकित्सक रुचि शाहका नेतृत्वको टोलीले बिरामीको आँखा परीक्षण गरेको थियो ।[caption id="attachment_9899" align="alignright" width="300"] परीक्षणमा ४५ बिरामीमा मोतियाविन्दु भएको पाइएको थियो । उनीहरूको मोतियाविन्दुको शल्यक्रिया रामलाल गोल्छा आँखा अस्पतालमा गरिएको मञ्चका अध्यक्ष पूनम राठीले जानकारी दिइन् । कार्यक्रममा मञ्चले अस्पताल प्रतिष्ठानलाई प्रदान गरेको सम्मानपत्र प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गोल्छाले ग्रहण गरेका थिए । अखिल भारतीय माहेश्वरी महिला संगठनका उपाध्यक्ष गिरिजा शारडाले गोल्छालाई सम्मानपत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा मञ्चका अध्यक्ष राठीले हामीलाई यस सुन्दर संसारको दर्शन गराउने अङ्ग दुई आँखा नै भएको धारणा व्यक्त गरिन् । राठीले समाजका धेरै व्यक्तिमा अशिक्षा र हेल्चेक््रयाइँका कारणले आँखाको समस्या भएको चर्चा गरिन् । कार्यक्रममा विद्यालयका ७५ विद्यार्थीलाई स्वेटर वितरण गरिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
9

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न