प्रविधि, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मनोरञ्जन, विकास संचार, समाचार, समाज
वर्डलिंकले ल्यायो अफरै अफर–अब हरेक टिभीमा यूट्युब

बिराटनगर । आफना ग्राहकहरुको इच्छा र चाहानलाई ध्यानमा राख्दै वर्डलिंक कम्युनिकेशनस् लिमिटेडले “अब हरेक टिभीमा यूट्यबु” नामक एउटा नयाँ प्रोडक्ट अफर सार्वजनिक गरेको छ । हामी सबैले मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेका छौं र यो बिना सायद कसैको दैनिकी चल्दैन होला । पूर्ण अनुभव प्राप्ति र सजिलोको लागि हामी सबैलाई यूट्युब हामीसँग […]

जंगलमा फेरी भेटियो शव

मोरङ । मोरङको पथरी शनिश्चरेको जंगल क्षेत्रमा फेरी एक महिलाको शव फेला परेको छ । पथरी शनिश्चरे नगरपालिका – १० स्थित पशुपति सामुदायिक वन क्षेत्रमा जना महिलाको शव फेला परेको हो । स्थानीयले घाँस काटन जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचना पछि प्रहरीले घट्नास्थललाई नियन्त्रणमा लिएको छ । महिलाको शव फेला […]

बर्षाको कारण इलाममा एकको मृत्यू लाखौँको क्षति

इलाम ।निरन्तरको वर्षादमा कारण इलाममा एकको मृत्यू भएको छ भने लाखौँको क्षति भएको छ । इलाम चुलाचुली गाउँपालिका १ अञ्चल लावतीको मृत्यू भएको हो भने जिल्लाका विबिन्न क्षेत्रमा भएको घटनामा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । चुलाचुली एक र दुई सिमानामा पर्ने बाघडोर खोला तर्ने क्रममा लावतीलाई खोलाले बगाएको हो […]

नयां शिक्षा पद्धतिबाट पढाई हुने अरनिको स्कुल (मालाबिका बोर्डिगं स्कुल)–प्रिन्सिपल रामेश्वर आचार्य

शिक्षा नै आजको आबश्यकता, भोलीको सम्पति भन्ने नाराका साथ अघि बढेको मालाबिका बोर्डिगं स्कुलले पछाडि कहिलै फर्केर हेर्नु परेन् । बिद्यार्थीको चाप सधै रहीरहेको छ । विराटनगर महानगरपालिका वाड नं ३ मानगढमा अवस्थित मालाविका वोर्डिङ स्कुल अहिल अरिनिको माध्यामिक बिद्यालयको मातहतमा सञ्चालन भएको छ । नेपालमा नै नाम चलेको र शिक्षा क्षेत्रमा बिद्यार्थीहरुको चाप थाम्न […]

स्वयम् सेवक दिवशका अवसरमा बिद्यार्थीहरुलाई सहयोग

अजय कुमार मण्डल, सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकामा स्ंवयम् सेवक दिवशका दिन १५ जना विधार्थीहरुलाई विभिन्न किसिमका खेलसामाग्रीहरु बितरण गरेको छ । आजोजक जिवन विकास समाजले दिवशका अबसर पारेर छात्र तथा छात्राहरुलाई सामाग्रीहरु बितरण गरेको हो । संस्थाका प्रतिनिधि दामोदर रेग्मीले उक्त कार्यक्रमको कार्यक्रमका उदघाटन गरेका थिए भने कार्यक्रम संचालन राजेश साहले गरेका थिए । […]

अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोकिदा २ जना घाइते

अजय कुमार मण्डल ,सुनसरी । विराटनगरबाट यात्रु बोकेर देवानगंज गइरहेको अटो शुत्रवार बिहान सुनसरीको बर्जु गाउँपालिकाको अमाहिबेलहा मा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर दुई जना घाइते भएका छन । को २ ह ४०४७ नं. को अटोरिक्सा र को २४ प ७७६१ नंम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक र […]

यस बर्षको एस.इ.इ.–२०७५ परिक्षाको तयारी पुरा–शिक्षा इकाई प्रमुख राजेन्द्र बुढाथोकी

अबिजाल बिष्ट, बिराटनगर । शिक्षा बिकास तथा समन्वय इकाई मोरगंले अगामी चैत्र १० गते देखि हुने एस.इ.इ.–२०७५ सालको परिक्षाको तयारी पुरा भएको इकाई प्रमुख राजेन्द्र बुढाथोकीले बताउनु भएको छ । मोरगं जिल्ला भित्र ३ सय ७३ वटा बिद्यालयबाट अध्ययनरत बिद्यार्थीहरुले यस बर्ष मोरगं जिल्ला भित्र तोकिएको ६९ वटा परिक्षाकेन्द्रबाट परिक्षामा सामेल हुदैछन् भने ६९ वटै […]

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटना, सवैको निधन भएको दाबी

विराटनगर । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको निधन भएको छ । मन्त्री अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार थिए ।उनीहरु तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङतर्फ उडेका थिए […]

बिराट मेडिकल कलेजमा रक्दान कार्यक्रम सम्पन्न

मनोज कुमार चौधरी, बिराटनगर । लायन्स क्लब अफ कञ्चनबारी र लायन्स क्लब अफ टंकिसिनवारी ग्रिन सिटीको सयुक्त आयोजनामा बिराट मेडिकल कलेज टिचिगं हस्पिटल टंकीको संयोजनमा बिराट मेडिकल कलेजको हाता भित्र रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मोरगं जिल्ला भित्र रगतको अभाव भैरहेको अबस्थामा सो अभाव परिपुर्ति गर्नका लागि सामाजिक उत्तरदायित्व भित्र रहेर एक सय पौण्ड […]

सोनामी ब्रान्डको दुराग्रेस टायल्सको आधिकारीक बिक्रेता–सिटी टायल्स बिराटनगर

बिराटनगर । बिराटनगर स्थित पुरानो डिस्पी रोडमा रहेको सिटी मार्वलले सोनामी सेरामिक्स प्रा.लि.का ब्राण्डका दुराग्रेस टायल पुर्बि नेपालको आधिकारिक बिक्रेता रहेकोले आजैबाट बिक्री बितरण शुरु गरेको छ । आज भब्य समारोह गरी सञ्चालन ल्याएको हो । बिगत बर्षहरुले देखि नै हार्डवेयरका बिभिन्न सामानहरु लगायत सटी मार्वल्सले विभिन्न टायल्स, मार्वल जस्ता सामाग्री विक्रीवितरण गर्दै आएको र […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.