सोनामी ब्रान्डको दुराग्रेस टायल्सको आधिकारीक बिक्रेता–सिटी टायल्स बिराटनगर

सोनामी ब्रान्डको दुराग्रेस टायल्सको आधिकारीक बिक्रेता–सिटी टायल्स बिराटनगर

बिराटनगर । बिराटनगर स्थित पुरानो डिस्पी रोडमा रहेको सिटी मार्वलले सोनामी सेरामिक्स प्रा.लि.का ब्राण्डका दुराग्रेस टायल पुर्बि नेपालको आधिकारिक बिक्रेता रहेकोले आजैबाट बिक्री बितरण शुरु गरेको छ ।
आज भब्य समारोह गरी सञ्चालन ल्याएको हो । बिगत बर्षहरुले देखि नै हार्डवेयरका बिभिन्न सामानहरु लगायत सटी मार्वल्सले विभिन्न टायल्स, मार्वल जस्ता सामाग्री विक्रीवितरण गर्दै आएको र अहिले नयाँ र अत्याधुनिक शैलीको शोरुम संचालनमा ल्याएको हो ।

city-marb1विराटनगरका युवाहरुको लगानी र व्यावसायीहरुको साझेदारीमा यो भब्य सोरुम सन्चालनमा ल्याएको हो ।
सञ्चालक मुकेश अग्रवालले ग्राहकहरुका लागि सुलभ र गुणस्तरीय टायल्स उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । प्रदेश राजधानी बिराटनगर भए पछि यहां ठुला ठुला महल, सोरुम, एर्पाटमेन्ट लगायत महलहरु निर्माण भैरहेको छ । टायल्स, मार्बल लगायतका बिभिन्न ब्राण्डहरुको माग बढी हुन थाले पछि यसमा युवा ब्यबसायीहरु आर्कषण हुन थालेका हुन् ।
नेपालको दुराग्रेस टायल्स लगाए पछि नफुट्ने र कलर नजाने भएकोले पनि अरु मार्बल तथा टायल्स भन्दा फरक हुने र ग्राहकको रोजाईमा पर्ने सोनामी सेरामिक्स लि. इन्डियाका भाईस प्रेसिडेन्ट सुजित महन्थीले बताएका छन् । बार्षिक रुपमा सिटी टायल्सले ५ करोड भन्दा बढीको बिक्री गर्ने लक्ष्य लिएको सञ्चालक मुकेश अग्रवालले बताए । अरु भन्दा सस्तो र सुलभ अनि एभरेजमा मुल्य समेत रहेकोले सबै ग्राहकहरु यस प्रति रुचि राख्ने सञ्चालक अग्रवालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.