फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, यात्रा, समाचार, समाज
अल्टिच्युड एयरको हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटना

काठमाडौ  । गोरखाबाट काठमाडौ आउदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुदा पाईलट सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते गोर्खाको चुमनुवी गाउँपालिका वडा नं. २ का आनी डोल्पा डिकीलाई हेलिकोप्टरमार्फत उपचारको लागी काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिनुभयो । दुर्घटनामा परी मृत्यु हुनेमा पाईलट […]

बोक्सी लागेको आरोपमा सासुको हत्या

दाङ  । दाङमा बोक्सी लागेको आरोपमा बुहारीले सासुको हत्या गरेकी छन् । दङगीशरण गाँउपालिका वडा नम्वर ३ कि ६९ बर्षिया खोपी रावतलाई ४० बर्षिय टंकी रावतले गत भदौ १२ गते सल्यानको कपुरकोट नजिकै लाठ्ठी प्रहार गरि हत्या गरेकी हुन । आफु बिरामी परिराख्ने र झारफुक गर्दा धामी झाक्रीले सासु बोक्सीनि लागेको बताएपछि बुहारी टंकीले सासु […]

प्रदेश नं.– १ को प्राबिधिकमा इतिहास रच्दै ईस्ट्रर्न कलेज, एडमिशन हुने आउने बिद्यार्थीको ब्यापक भिड

प्रिन्स सन्तोश साहा, बिराटनगर । ईस्ट्रन कलेज अफ इन्जिनियरीगं बिराटनगरले ३ वटा इन्जिनियरीगं तर्फका प्राबिधिक शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याए पछि अध्ययन गर्ने बिद्यार्थीहरुको चाप बढेको छ । सस्तो र सुभल अनि गुणस्तर शिक्षा प्रदेश नं. १ को ईस्ट्रन कलेजबाट पाउने भए पछि बिद्यार्थीहरुको रोजाईमा परेको यस कलेज अब्बल तथा प्राबिधिक तर्फ इतिहासकै सबैको मनमा नाम […]

डडेल्धुरामा जिप दुर्घटना हुदा ५ जना घाईते, तिनको अवस्था गम्भीर

डडेल्धुरा । जिल्ला सरमुकाम नजिकैको आईत बजारमा जिप दुर्घटनामा ५ जना घाईते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्लाको देबलदिव्यपुर बाट सदरमुकाम तर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर केसीले जानकारी दिएका छन । घाईतेलाई उपचारको […]

बैतडीमा खोलाले बगाएर किशोरीको मृत्यु

बैतडी । पुर्चौडी नगरपालिका–७, ऐराडीका सुरेन्द्र बिष्टकी १३ वर्षिया छोरी रिनाको खोला तर्ने क्रममा बगेर मृत्यु भएको छ । कोटिलीगाड खोलाले बगाएर मृत्यु भएको स्थानीय शिक्षक महेश बिष्टले बताए । विद्यालयबाट घर फर्कदा बिहीबार करिब ४ बजे खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो । गलिनाथ मावि, बडगाउँमा कक्षा ९ मा अध्ययनरत रिनाको करिब पाँच सय […]

सशस्त्रले ५ लाख बराबरको बरामत गरिएको ७ केजी चादीका गरगहना भन्सार बुझायो ।

बिराटनगर । सशस्त्र प्रहरी वल राजश्व तथा भन्सार गस्ती सुरक्षा ९ नम्बर गुल्म रानीको गस्ती टोलीले बिभिन्न प्रकारका चादीका गरगहना बिभिन्न स्थानबाट ७ किल्लोग्राम बरामत गरी भन्सार बुझाएको छ । सो को भन्सार मुल्य करिब ५ लाख हुन आउनेछ । विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट भारतको अररिया जिल्ला जोगवनी स्थायी घर भएका ४० वर्षीय […]

परीवर्तनका लागी हातेमालो को सरसफाइ कार्यक्रम ३३ औ हप्तामा

सदाको हप्ता झै आज पनि परीवर्तनका लागी हातेमालो ले आफ्नो ३३औ हप्ता सरसफाई अभियान हाटखोलामा उत्साहाजनक उपस्थीतीका साथ  सम्पन्न गरेको छ । विगत ७ महिना देखी “ म बदलिन्छु , अनि मेरो देश बदलिन्छ “ भन्ने मुल नाराका साथ बिराटनगरका युवाहरुले सुरु गरीयको यो संस्था आज सम्म आईपुग्दा बिभीन्न चेतनामुलक कार्यक्रम गरी समाज परीवर्तन गर्ने सपना […]

१ नं. प्रदेश स्तरीय समाजिक परिचालकहरुको १७ सदस्य कमिटी गठन

विराटनगर । सामााजिक परिचालकहरुको राष्टिय स्तरको टे्रड युनियन नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेस नम्बर १ को सम्मेलनले कुसल राउतको अध्यक्षतामा १७ सदस्य प्रदेश कार्यसमिती गठन गरेको छ । विराटनगरमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा कमला वि.क.,सचिवमा तारामाया गुरुगं, कोषाध्यक्षमा मेनुका घिमीरे रहेका छन । त्यस्तै गरि सदस्यहरुमा उमेश कार्की, विमला पोखरेल, मनमाया भटटराई, रुपा श्रेष्ठ,मन्जु थापा,पुर्ण […]

धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको बिशाल शवयात्रा, अन्तिम श्रद्धाञ्जलि अर्पण

बिराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको शनिबार धरान बजारमा बिशाल शवयात्रा सकिए पछि अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिएको छ । यति खेर धरानमा सामान्य मान्छे देखि रक्षामन्त्रि सम्मका नेपाली नागरीकहरु शबयात्रामा लामबद्ध भएर हिडिरहेका छन् । शबयात्रा सडकमात्र नभएर समाजिक सञ्जालका भित्ताभरी उनलाई श्रद्धाञ्जलीका शब्द लेखिएका छन् । तीन बर्ष अघि मात्र मृगौला […]

लाइन्स क्लब अफ ग्लोबल विराटनगरकोे नेतृत्व विकास तालिम

बिराटनगर ।  विरटनगर लाइन्स क्लब अफ ग्लोबल विराटनगरकोे आयोजनामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । लाइन्स क्लब अफ ग्लोबलको आयोजनामा कामी एकता समाज र नेपाल मुस्लीम यूथ कमिटिको सहकार्यमा एसइइ देखि ब्याचलर लेभलका विद्यार्थीहरुलाई लक्षित गरि एक दिवसीय नेतृत्व विकास तालिम सम्पन्न भएको हो । तालिममा १०३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.