डडेल्धुरामा जिप दुर्घटना हुदा ५ जना घाईते, तिनको अवस्था गम्भीर

डडेल्धुरामा जिप दुर्घटना हुदा ५ जना घाईते, तिनको अवस्था गम्भीर

डडेल्धुरा । जिल्ला सरमुकाम नजिकैको आईत बजारमा जिप दुर्घटनामा ५ जना घाईते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्लाको देबलदिव्यपुर बाट सदरमुकाम तर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर केसीले जानकारी दिएका छन । घाईतेलाई उपचारको लागि उप–क्षेत्रिय अस्पताल ल्याईदैछ । घटना स्थलमा उद्धारको लागि प्रहरी पुगिसकेको प्रहरी नायब उपरिक्षक केसीले जानकारी दिएका छन । जिपमा चालक सहित १५ जना रहेको प्रहरीले जनाएको छ । जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । जिप सडकबाट तल ४० मिटर खसेको प्रहरीको अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.