ब्रेकिङ्ग न्यूज, समाचार, समाज
मोवाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ

बिराटनगर । काठमाडौं कागेश्वरी मनहरामा मोबाइल पसलमा चोरी गर्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा घुर्मी स्थायी घर भई कागेश्वरी मनहरा ७ बस्दै आएका १५ वर्षीय अधिराज माझी र काभ्रे सिम्ले घर भई भक्तपुर बोडे बस्दै आएका १६ वर्षीय निमा लामा रहेका छन् । उनीहरुले मनहरा– ७ काँडाघारी स्थित सिमेन विक. र सन्दिप […]

सुन तस्करी प्रकरणः आरोपी बेनु श्रेष्ठलाई दसैंपछि मात्रै अदातल लगिने

बिराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका सुनसरीका बेनु श्रेष्ठलाई दशैंपछि मात्रै अदालतमा उपस्थित गराइने भएको छ । दशैंका कारण अदालतको नियमित काम कारबाही बन्द भएकाले श्रेष्ठलाई दशैँपछि मात्र अदालत पेश गरिने मोरङ प्रहरीले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’को सहयोगमा यूएईबाट पक्राउ परेका श्रेष्ठलाई काठमाण्डौबाट सोमबार […]

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका छन् । उदयपुर गढीको नेपालटारबाट गाईघाट बजारतर्फ आउँदै गरेको स८प ९८०८ नम्बरको मोटरसाइकल उक्त स्थानको कौवाई खोलाको सुकौरा नजिकै काठेपुल तर्न लाग्दा पुलको गोलाईमा अनियन्त्रित भई दुवैजना […]

आज फूलपाती, दशैंघरलगायत घरघरमा फूलपाती भित्र्याइँदै

बिराटनगर । आज बडादशैंको सातौं दिन, देशभरी परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ । दशैंघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अरु नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ । काठमाडौं हनुमानढोकाको दशैं घर र गोरखामा विशेष समारोहबीच फूलपाती भित्र्याउने चलन छ । फूलपातीको अवसरमा नेपाली सेनाले दिउँसो फूलपाती बढाई तथा […]

पोखरामा टीकाको दिन प्रहरीको निःशुल्क बस

कास्की । दसैंको टीकाको दिन पोखरामा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । कात्तिक २ गते दसैंको टीकाको दिन सशस्त्रको हुलदङ्गा व्यवस्थापन तालीम शिक्षालय लामापाटनको एउटा बसले सर्वसाधारणलाई निःशुल्क सेवा दिने भएको तालीम शिक्षालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए। लामा पाटनबाट बिहान १० बजे छुट्ने बस अमरसिंहचोक, मुस्ताङचोक, छोरेपाटन, […]

बजारमा सर्वसाधरणको चाप उच्च देखिएता पनि पसलमा भने न्यून

बिराटनगर । बडा दशैंको सुरुवाती समयमा बजारमा सर्वसाधरणको उपस्थिति उच्च देखिएता पनि पसलमा भने न्यून देखिएको छ । व्यापारीहरुका अनुसार भारतबाट नेपाल आउने समानको मूल्य उच्च भएकाले त्यस समान सर्वसाधरणलाई बिक्री गर्दा महंगो मूल्यमा सर्वसाधरणले किन्दा मानिसहरुको चाप अत्यन्तै कम देखिएको गुनासो छ ।

रातो र पोलेको मासु नखान क्यान्सरविज्ञको सुझाव

चितवन । नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा […]

आज विश्व हात धुने दिवस

विराटनगर । विश्व हात धुने दिवस, विभिन्न कार्यक्रम गरी आज नेपालमा पनि मनाइँदैछ । हात धुने बानीको विकास गर्न र यसको महत्वबारे बुझाउन हरेक वर्ष अक्टोबर १५ तारिखलाई विश्व हात धुने दिवसको रुपमा मनाईंदै आएको छ । संयु्क्त राष्ट्रसंघको आह्वानमा सन् २००८ देखि नेपालले पनि यो दिवस मनाउन थालिएको हो । एक अध्ययनले १३ प्रतिशत नेपालीले […]

नवरात्रीको आज छैटौ दिन, कात्यायनी देवीको पूजाअर्चना गरी मनाइँदै

विराटनगर । बडादशैं अन्तर्गत् आज नवरात्रीको छैटौ दिन आज कात्यायनी देवीको पुजा गरिँदैछ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञ यज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा राक्षसबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् […]

सुर्खेतमा पानीपुरी खाँदा ४३ बिरामी

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा पानीपुरी खाँदा ४३ जना बिरामी परेका छन् । बिरामी परेकामध्ये १० जनाको उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । भेरीगंगा नगरपालिकाको वडा नम्बर ११ साँधीखोला भन्ने स्थानमा शनिवार पानीपुरी खाएका ४३ जना बिरामी परेका थिए । शनिवार मध्यान्ह पानीपुरी खाएका उनीहरु आइतबार बिहानबाट मात्रै बिरामी पर्न थालेका थिए । बिरामी परेकाहरुलाई […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.