हाेमपेज > समाचार > बजारमा सर्वसाधरणको चाप उच्च देखिएता पनि पसलमा भने न्यून

बजारमा सर्वसाधरणको चाप उच्च देखिएता पनि पसलमा भने न्यून

बिराटनगर । बडा दशैंको सुरुवाती समयमा बजारमा सर्वसाधरणको उपस्थिति उच्च देखिएता पनि पसलमा भने न्यून देखिएको छ ।

व्यापारीहरुका अनुसार भारतबाट नेपाल आउने समानको मूल्य उच्च भएकाले त्यस समान सर्वसाधरणलाई बिक्री गर्दा महंगो मूल्यमा सर्वसाधरणले किन्दा मानिसहरुको चाप अत्यन्तै कम देखिएको गुनासो छ ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *