सुन तस्करी प्रकरणः आरोपी बेनु श्रेष्ठलाई दसैंपछि मात्रै अदातल लगिने

सुन तस्करी प्रकरणः आरोपी बेनु श्रेष्ठलाई दसैंपछि मात्रै अदातल लगिने

बिराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका सुनसरीका बेनु श्रेष्ठलाई दशैंपछि मात्रै अदालतमा उपस्थित गराइने भएको छ । दशैंका कारण अदालतको नियमित काम कारबाही बन्द भएकाले श्रेष्ठलाई दशैँपछि मात्र अदालत पेश गरिने मोरङ प्रहरीले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’को सहयोगमा यूएईबाट पक्राउ परेका श्रेष्ठलाई काठमाण्डौबाट सोमबार साँझ मोरङ लगिएको थियो । उनलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

श्रेष्ठलाई प्रतिवादीको रुपमा अदालतमा पेश गरिसकेकाले अदालत खुल्नासाथ उनीमाथीको थुनछेक वयान सुरु हुने बता्रइएको छ । श्रेष्ठ सुन तस्करीमा मुख्य आरोपी मानिएका चुणामणी उप्रेती गोरेका मुख्य सहयोगी रहेको प्रहरीको दावि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.