एक एनजिओ चलाउनका लागि बिराटनगरबाट कन्सट् , उठेको पैसा दुरपयोग हुने शंका

एक एनजिओ चलाउनका लागि बिराटनगरबाट कन्सट् , उठेको पैसा दुरपयोग हुने शंका

डम्बर कुमार न्यौपाने, बिराटनगर । सहयोग बिहीन मानबलाई आश्रममा राख्नको लागि एक गैह्सरकारी संस्था(एनजिओ)ले बिराटनगरमा रकम कलेक्सनका लागि भब्य कन्सट्  गरेको छ ।
अपारदर्शी र सुशासन बिहीन भैरहेको गैहसरकारी संस्था (एनजिओ) आफैमा बदनाम भै रहेको बेला चर्चित ब्याण्ड नेपथ्यले सो कन्सट्टको आयोजना गरी सम्पन्न गरेको हो ।
सो एनजिओले बिराटनगरको मुटुमा भब्य घर भाडामा लिएर सहयोग बिहीन मानबलाई राख्ने परिपाटी ठिकै होला तर स्थानीय निकाय र अन्य दातृसंस्थाबाट ठुलो रकम धनराशी जम्मा भई सन्चालन गरिने यो संस्थाको पारदर्शिता माथि प्रश्न चिन्ह खडा भैरहेको छ । यसै बेला बिराटनगरमा पैसा कलेक्सन गर्नकै लागि बिशाल नाजगान गरिएको छ । कति पैसा उठयो कति खर्च भयो सो जानकारी हुदैन बिगतमा पनि यस्तै हुदै आएको देखिन्छ ।
कार्यक्रमलाई मनोरन्चन दिन र औचित्यमाथि गायक अमृत गुरुङले बारंबार मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । उद्धेश्य राम्रो नै होला । गायक गुरुङको अभियान राम्रो नै होला तर प्रश्न चिन्ह धेरै उब्जेको छ ।
सहयोग बिहीन र सडकमा आश्रित मानिसहरुलाई ओत र खाना दिनु र बाच्ने अधिकार प्रदान गर्नु राम्रो तर सो पुन्य काम देखाएर ब्यक्तिगत स्वार्थमा जानु चाही राम्रो होइन की भन्ने समाजको डर छ । पुन्य कमाउन सहयोग त सबैले गरेका छन् तर महगो घर भाडामा लिएर महगो खर्च लिने कर्मचारी राखेर के होला ? दिर्घकालिन हुन सक्छ की सक्दैन त्यो प्रश्न देखा परेको छ ? बिराटनगर महानगरपालिकाले धेरै घर बनाएको छ । सरकारी घरहरु त्यत्तिकै खाली छन् त्यो प्रयोग गरेर स्थानीय निकाय संगको सहकार्यमा यस्ता संस्था चल्नु पर्ने अबको समाजको माग रहेको छ । तर पटक पटक आबाज उठेपनि त्यस तर्फ एनजिओको ध्यान गएको छैन् । यस तर्फ सबैको ध्यान जान जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.