ब्रेकिङ्ग न्यूज, राजनीति, रोचक प्रसंग, समाचार
महिला उपसभामुख सातै प्रदेशमा

आइतबार प्रदेश ४, ५ र ७ मा  निर्वाचित भएसँगै सातै प्रदेशका उपसभामुख महिला भएका छन् ।एमालेकी सिर्जना शर्मा प्रदेश ४ को उपसभामुखमा निर्वाचित भइन् । अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव शर्मा प्रदेश संसद्को मत विभाजनका आधारमा निर्वाचित भएकी हुन् । शर्माले संविधानको परिधिभित्र रहेर सबैलाई समेट्ने बताइन् । ‘यो संसदीय अभ्यास हो,’ उनले भनिन्, ‘देशलाई सुख र समृद्धिको […]

आज महाशिवरात्री- शिवको पूजाराधना गरी देशभर मनाइँदै

काठमाडौं ।  महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, […]

धुर्मश सुन्तली फाउन्डेशनद्वरा एकीकृत नमूना सन्तपुर बस्ती हस्तान्तरण गरिँदै

धुर्मश सुन्तली फाउन्डेशन निर्माण सम्पन्न गरेको एकीकृत नमूना सन्तपुर बस्ती आज हस्तान्तरण गरिँदैछ । फाउन्डेशनले बिहान ११ बजे बस्ती हस्तान्तरणका लागि  बिशेष कार्यक्रमको आयोजना गरिएको  जनाएको छ । रौतहटको चन्द्रपुरस्थित निर्माण भएको बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, खानेपानीको धारा, सार्बजनिक शौचालय, भ्यु टावर, आधारभूत तहको स्कुल , बगैंचा लगायतका संरचना निर्माण गरिएको छ […]

माघ २९मा सभामुख चयन

ज्येष्ठ सदस्य ओमप्रकाश सरागवीको अध्यक्षतामा बसेको संघीय संसद सचिवालयको पहिलो बैठकले सभामुख र उपसभामुखको निर्वाचन तालिका सार्वजनिक गरेको हो । बैठकले सभामुखका लागि मनोनयनपत्र दर्ता माघ २८ गते र मतदान २९ गते दिउँसो १ बजे गर्ने निर्णय गरेको छ । उपसभामुखका लागि मनोनयपत्र दर्ता फागुन २ र मतदान ३ गते गर्ने निर्णय भएको संघीय संसद् सचिवालयका उपसचिव सर्वजित […]

आज विश्व सीमसार दिवस मनाइँदै

आज विश्व सीमसार दिवस दिगो सहरी भविष्यका लागि सीमसार भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । फेब्रुअरी २ मा सधै विश्वभरि सीमसार दिवस मनाउने गरिन्छ  । नेपालका नौ वटा सीमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । राष्ट्रिय निकुञ्ज, आरक्ष ताथ संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वनमा सीमसार क्षेत्र रहेका छन् ।  नेपाल […]

एसईई परीक्षा २०७४ रुटिन प्रकाशित

एसईई परीक्षा २०७४ रुटिन प्रकाशित भएको छ | राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले एसईई परीक्षा को रुटिन प्रकाशित गरेको छ| परीक्षा चैत्र ८ गते देखि चैत्र २० गते सम्म हुने छ|    

विराटनगरलाई राजधानी बनाउन माग गर्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीद्वारा ज्ञापनपत्र

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १ नम्बर प्रदेशको राजधानी विराटनगरलाई बनाउनुपर्ने माग गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र दिनेहरूमा मेयर पराजुलीसहित एक नम्बर प्रदेश (क ) का प्रदेशसभा सदस्य केदार कार्की, नेकपा माओवादी केन्द्रका युवानेता जीवन कार्की र नेपाली कांग्रेसका युवानेता टायम कट्टेलसमेत रहेका थिए […]

३ हजार म्यादी प्रहरीको लिखित रिजल्ट भोली हुने

मोरङ । आज हुने भनिएको म्यादी प्रहरीको लिखितको रिजल्ट भोली हुने भएको छ । रात भरि कपि चेक गर्दा पनि नसकिए पछि परिक्षाको रिजल्ट आज ३ बजे हुने भनिए पनि भोलीका लागि सुचना टांस गरी सुचना प्रदान गरिएको छ । यो सुचनाले समयमा नै कसैले कति खेर आउनु पर्छ वा कति खेर रिजल्ट आउछ भनेर […]

प्रमुख दलहरू समानुपातिक फेरबदल गर्दै

समानुपातिक सांसदका लागि हतारमा सूची बुझाएका दलहरूले अधिकांश नाम फेरबदल गर्ने भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्राय: सबै दलले बुझाएको सूची ‘डमी’ मात्र भएको नेताहरूले प्रतिक्रिया दिएका छन् । एमालेबाट अध्यक्ष केपी ओलीसहित मुख्य नेताहरू प्रत्यक्षबाट प्रतिनिधिसभाका लागि चुनाव लड्दै छन् । ११ जना स्थायी समितिका सदस्यमध्ये ५ जना समानुपातिकतर्फ उम्मेदवार भएका छन् ।आयोगमा […]

विराटनगरमा सहरी विकास कार्यक्रमअन्तर्गत १४ सडक निर्माण सुरु

विराटनगरमा सघन सहरी विकास कार्यक्रम अन्तर्गत सडक निर्माण सुरु गरिएको छ । सडक निर्माण ७३ करोडको लगानीमा सुरु गरिएको हो । सघन सहरी विकास कार्यक्रमअन्तर्गत विराटनगरमा १४ वटा सडक निर्माण सुरु गरिएको हो । ११ किलोमिटर सडकखण्ड निर्माण कार्य करिब ७३ करोड रुपैयाँ लगानीमा जम्मा औपचारिक रूपमा सुरु गरिएको हो । विकास निर्माणमा पछाडि परेका […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.