एसईई परीक्षा २०७४ रुटिन प्रकाशित विराट खबर ६ पुष २०७४, बिहीबारJanuary 27, 2018 फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, रोचक प्रसंग, समाचार 0 एसईई परीक्षा २०७४ रुटिन प्रकाशित भएको छ | राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले एसईई परीक्षा को रुटिन प्रकाशित गरेको छ| परीक्षा चैत्र ८ गते देखि चैत्र २० गते सम्म हुने छ|