विराटनगरलाई राजधानी बनाउन माग गर्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीद्वारा ज्ञापनपत्र

विराटनगरलाई राजधानी बनाउन माग गर्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीद्वारा ज्ञापनपत्र

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १ नम्बर प्रदेशको राजधानी विराटनगरलाई बनाउनुपर्ने माग गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र दिनेहरूमा मेयर पराजुलीसहित एक नम्बर प्रदेश (क ) का प्रदेशसभा सदस्य केदार कार्की, नेकपा माओवादी केन्द्रका युवानेता जीवन कार्की र नेपाली कांग्रेसका युवानेता टायम कट्टेलसमेत रहेका थिए ।

ज्ञापनपत्रमा विराटनगर सबै प्रकारका भौतिक सुविधाले पनि सम्पन्न रहेको र पौराणिक एवं ऐतिहासिक महत्वको शहर हुनुले यस शहरलाई नै राजधानी बनाउनुपर्ने माग गरिएको छ । महानगरको शोभाका रूपमा रहेको वीरेन्द्र सभागृहमा प्रदेशसभाको पहिलो बैठक आयोजना गर्ने कुरासमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.