पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले सुरक्षा जाँचका क्रममा कोट खोले

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले सुरक्षा जाँचका क्रममा कोट खोले

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले  सुरक्षा जाँचका क्रममा अमेरिका विमानस्थलमा  कोट खोलेका  छन् । विमानस्थलमा नियमित सुरक्षा जाँच पूरा गर्नु परेको छ । यसबाट प्रधानमन्त्री अब्बासीको अपमान भएको प्रतिक्रिया आएको छ ।

प्रधानमन्त्री अब्बासी हालै मात्र एक निजी भ्रमणका क्रममा अमेरिका पुगेका थिए । त्यसक्रममा उनले विमानस्थलको सुरक्षा जाँचका क्रममा कोट खोल्नुका साथै ब्याग बोकेर नियमित सुरक्षा जाँच पूरा गरेको news सार्वजनिक भएको छ ।

भीआईपीहरुलाई नियमित सुरक्षा जाँच प्रक्रिया पूरा गर्नु पर्दैन । अब्बासी पाकिस्तानी प्रधानमन्त्री हुन् । तर, उनलाई आम मानिसलाई जस्तै सुरक्षा जाँच गरेर अपमान गरेको प्रतिक्रिया पाकिस्तानमा पाइएको छ । समाचारहरुमा जनाइए अनुसार परिवारको सदस्य विरामी भएपछि अमेरिका गएका अब्बासीले उपराष्ट्रपति माइक पेन्सलाई समेत भेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.