राजनीति, समाचार
स्ववियू चुनावका लागि नेविसंघलाई चाहियो १ करोड, देउवाले डाके कांग्रेसी मन्त्रीहरु

काठमाडौं । फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लड्न खर्च लाग्ने भन्दै कांग्रेस भ्रातृसंस्था नेपाल विद्यार्थी संघले सभापति शेरबहादुर देउवासग एक करोड रुपैया माग गरेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले देउवा निवास बुढानिलकण्ठमा पुगेर एक करोड मागेपछि खर्च उठाउन देउवाले शनिवार पार्टीका मन्त्रीहरुलाई डाके । बैठकमा उपस्थित एक मन्त्रीका अनुसार देउवाले स्ववियु […]

त्रिचन्द्र क्याम्पस र नेपाल ल क्याम्पसको ताला खुल्यो

 काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले लगाएको ताला नेकपा एमाले निकट अनेरस्ववियुको एक पक्षले ताला फुटाएको छ । उसले स्ववियु चुनावको माग गर्दै करिब तीन दिन देखि निर्वाचन कार्यालयमा लगाएको ताला फोडेको हो । अहिले उक्त क्याम्पसमा विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा अखिल नेतृत्वको विद्यार्थी संगठनले ताला फुटाउनुको साथै फर्निचरमासमेत तोडफोड […]

संसारकै आकर्षक झण्डा नेपालको, यस्तो छ इतिहास

विराटनगर । लडाइको मैदानमा आफ्ना सैनिकलाई एकत्रित गर्न निश्चित ठाउँमा रंगीन कपडा फहराइने भएकाले झण्डाको शुरुवात सेनाले गरेको जनविश्वास रही आएको छ । यस्तो कपडा देखेपछि टाढा–टाढा रहेका सैनिकहरु पनि एकै ठाउँमा भेला हुन पुग्दथे । सबैभन्दा पहिले चीन, भारत वा रोमबासीहरुले कपडाको झण्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन । इसापूर्व […]

राजदुत नियुक्तिबारे देउबा बिरुद्ध पार्टी भित्रै कडा बिरोधः तत्काल बैठक माग

पार्टीको सदस्य समेत नरहेका व्यक्तिलाई राजदुत नियुक्तिका लागि सिफारिस गरेपछि शेरबहादुर देउवा प्रति पार्टी भित्रको बिरोध चरम उत्कर्षमा पुगेको छ। एकलौटी निर्णय गर्ने देउवाको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाउ“दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल केन्द्रिय समितिको बैठक बोलाउन माग गरेको छ। पार्टी संचालन, सरकार संचालन र संविधान संशोधन प्रस्तावबारे पार्टीको आधिकारिक धारणा तय गर्न […]

डा. बाबुराम भट्टराईको निर्णय एकलौटी : नयाँ शक्तिमा बिबाद

काठमाडौँ  ।  डा बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग मिलेर स्थानीय निर्वाचनको मिति घोषणाको निर्णय फिर्ता लिन माग गरेपछि नयाँ शक्तिमा  बिबाद भएको छ । नयाँ शक्ति पार्टी नेपालका संयोजक भट्टराईले पार्टी भित्र छलफल नै नगरी एकलौटी रुपमा निर्णय गरेको भन्दै केन्द्रिय  सदस्यहरुले छुट्टै विज्ञप्ती जारी गरेर पार्टीमा छलफलपछि मात्र निर्णय लिन माग गरेका छन् । […]

भारतले हटायो तेस्रो मुलुकबाट भारतहुँदै नेपाल आउने ४ प्रतिशत सेवा शुल्क

विराटनगर । भारतले तेस्रो मुलुकबाट भारतहुँदै आयात गरिने सामानमा लगाउँदै आएको ४ प्रतिशत सेवा शुल्क हटेको छ। भारतको वित्त मन्त्रालय, राजश्व विभागले आयात भएको सामान भारतीय कर लाग्ने क्षेत्रमा नजाने प्रष्ट खुलाए सेवा शुल्क नलिने बताएको हो। करिव एक महिनाअघि भारतले सूचना प्रकाशित गरेर भारतीय बाटो हुँदै तेस्रो मुलुकबाट हुने आयातमा साढे ४ प्रतिशत सेवा […]

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा फेरि तालाबन्दी

काठमाडौं । राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण रोक्न माग गर्दै दुईजना पत्रकारले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आमरण अनशन सुरु गरेका छन् । महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले बुधबार विहान देखि केन्द्रीय कार्यालयमा तालाबन्दी गरी  अनशन सुरु गरेका हुन् ।  पत्रकार महासंघमा सदस्यता वितरणमा मनमरी हुन थालेको भन्दै चार बुदे माग राखेर उनीहरुले […]

संशोधन असफल भएपनि स्वीकार्ने प्रतिवद्धता आए संसद खोल्ने : एमाले

काठमाडौं  । संविधान संशोधन असफल भएपनि सत्तापक्षले स्वीकारे संसद खोल्न दिने एमालेको प्रश्नको जवाफ दिन नसक्दा बुधबारको संसद बैठक स्थगित भएको छ।  संविधान संशोधन प्रस्ताव असफल भए स्वीकार्ने वा नस्वीकार्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्यब्यवस्था समितिको बैठकमा राखेको प्रश्नको जवाफ सत्तापक्षले दिन नसक्दा बुधवारको संसद बैठक पनि सूचना टाँस गरेर स्थगित भएको हो । संविधान […]

स्ववियुको निर्वाचन प्रक्रिया सुरु

काठमाडौं ।  फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रिया अन्तर्गत पहिलो दिन बुधबार मतदाता नामावली प्रकाशन हुनेछ ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार देशभरका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा एकसाथ नामावली प्रकाशन हुनेछ । बुधबार २ बजेसम्म मतदाता सूचीमाथि दावी विरोध गर्ने […]

कुनैपनि हालतमा निर्वाचन गराइन्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक मतभेद थाती राखेर निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । दिवंगत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसर, काठमाडौंमा निर्मित पत्रकार स्मृतिस्तम्भको मंगलबार अनावरण गर्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएकाले सरकारले घोषणा गरेको निर्वाचनमा सहभागी हुन आह्वान गरे ।     उनले सहमति, सहकार्य र […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.