स्ववियुको निर्वाचन प्रक्रिया सुरु

स्ववियुको निर्वाचन प्रक्रिया सुरु

काठमाडौं ।  फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया सुरु भएको छ ।

निर्वाचन प्रक्रिया अन्तर्गत पहिलो दिन बुधबार मतदाता नामावली प्रकाशन हुनेछ ।  त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार देशभरका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा एकसाथ नामावली प्रकाशन हुनेछ ।

बुधबार २ बजेसम्म मतदाता सूचीमाथि दावी विरोध गर्ने समय निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ । दाबी विरोधमाथि छानबिन गरी बिहीबार अन्तिम नामावाली प्रकाशन हुनेछ । बिहीबार नै उम्मेदवारलाई मनोनयनपत्र वितरण गर्न कार्यतालिका रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.