डा. बाबुराम भट्टराईको निर्णय एकलौटी : नयाँ शक्तिमा बिबाद

डा. बाबुराम भट्टराईको निर्णय एकलौटी : नयाँ शक्तिमा बिबाद

काठमाडौँ  ।  डा बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग मिलेर स्थानीय निर्वाचनको मिति घोषणाको निर्णय फिर्ता लिन माग गरेपछि नयाँ शक्तिमा  बिबाद भएको छ । नयाँ शक्ति पार्टी नेपालका संयोजक भट्टराईले पार्टी भित्र छलफल नै नगरी एकलौटी रुपमा निर्णय गरेको भन्दै केन्द्रिय  सदस्यहरुले छुट्टै विज्ञप्ती जारी गरेर पार्टीमा छलफलपछि मात्र निर्णय लिन माग गरेका छन् ।
संयोजक भट्टराईले एकलौटी रुपमा पार्टीको निर्णय लिएर लोकतन्त्रको उपहास गरेको भन्दै नयाँ शक्तिका केन्द्रिय परिषद सदस्यहरु निर्मल भट्टराई, मोहन बम, देव लिम्बु, हरिराम रिमाल लगाएतका ९ जना सदस्यहरुले बिज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
भट्टराईले स्वच्चारी ढङ्गले निर्णय लिएको भन्दै विज्ञप्ती उनीहरुले कार्यकर्ताहरुलाई त्यसका बिरुछ नेतृत्वलाई दबाब दिन समेत आग्रह गरेका छन् ।
भट्टराई र यादवले बिहीबार बिहान संयुक्त विज्ञप्ति निकालेर संविधान कार्यान्वयनका लागि पहिले संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने भन्दै स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.