फल्यास न्यूज, फोटो फिचर, समाचार, समाज
आजको मौसम : कोशी प्रदेशका केही ठाउँमा सामान्य वर्षा हुने

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी क्षेत्रका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघ गर्जन र […]

छुटै पहिचान बोकेको होटलका रुपमा चिनिदै रत्न होटल

एन्जु शिवाकोटी, विराटनगर । विराटनगर औद्योगिक दृष्टिकोटबाट नेपालको पहिलो शहर मानिन्छ । अत्यन्त व्यस्त रहने यस शहरमा केहि समय यता होटल व्यवसाय फस्टाउदै गएको छ । राम्रो र गुणस्तरिय सुविधा प्रदान गछौं भन्ने होटल सञ्चालनमा होडबाजी चलिरहेका बेला प्रचारमा ल्याइएका होटलहरु भन्दा अलि पर रहेर एउटा छुटै पहिचान बोकेको होटलको नामबाट रत्न होटल परिचित छ । […]

विराटनगरको ढाटमा सडकमा लागेको हटिया (फोटो फिचर)

डम्बर कुमार न्यौपाने  विराटनगर । विराटनगरका विभिन्न ठाउँमा सडकमा हटिया लाग्ने गरेका छन् । जसका कारण सवारी साधन आवतजावतमा समस्या हुनेगरेको छ । विराटनगर महानगरपालिकाले सडकमा लाग्ने हटिया व्यवस्थापन गर्ने भनेको लामो समय भैसकेको छ । तर कार्यान्वयन भने हुन सकेको छैन् । विराटनगरका अन्य स्थानमा जस्तै ढाटमा पनि सडकमा हटिया लाग्ने गरेको छ । […]

नेकपा मोरङको विरोध कार्याक्रम (फोटो फिचर)

विराटनगर । नेकपा मोरङ जिल्ला कमिटी तथा विराटनगर महानगर कमिटीले विरोध प्रर्दशन गरेको छ । मंगलवार विरेन्द्रसभा गृहबाट निकालिएको विरोध र्यालीले विराटनगरका विभिन्न भागको परिक्रमा गरेको छ । प्रतिनीधि सभा विगठनको असंवैधानीक कदम विरुद्ध नेकपा मोरङ जिल्ला कमिटीले बिरोध गरेको हो । स्थानीय बिरेन्द्र सभागृहबाट शुरु भएको र्याली महेन्द्र चोकमा गएर कोण सभामा परिणत भएको […]

लायन्सको दोस्रो जोन बैठक तथा सम्मान कार्यक्रम सम्पन्न्न

काठमाडौँ । लायन्स क्लव अन्तरास्ट्रिय डिष्ट्रीक ३२५ बी २ एरिया नम्बर १, रिजन ३ तथा जोन नम्बर ६ ले दोस्रो जोन वैठक एवम सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नक्सालस्थित होटल क्राउन प्लाजामा आयोजित उक्त कार्यक्रमलाइ लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्डस र लायन्स क्लव अफ काठमाडौ युनाइटेड सगरमाथाले होस्ट गरेका थिए । जोन चेयर […]

TVSको दशैँ अफरः 0% ब्याजदरमा फाइनान्स, १५,००० थप मूल्यांकन, नगद खरिदमा ९ हजार डिस्काउन्ट….

सप्तरीको सप्तकोशी नगरपालिका स्थित सप्तकोशी अटोमोबाइल सेन्टरले दशैँको अवसरमा विभिन्न प्याकेज सहितको एक्सचेन्ज अफर ल्याएको छ। पछिल्लो समय टिभिएसका मोटरसाइकल र स्कुटरको लोकप्रियता बढ्दो रहेको छ। दशैँ स्मार्ट अफरमा जिरो प्रतिशत ब्याजदरमा फाइनान्सको सुबिधा , एक्सचेन्ज अफरमा गाडिको १५ हजार थप मूल्यांकन, नगद खरिदमा ९ हजार क्याँस डिस्काउन्ट र बम्पर प्राइजमा एपाची आर आर ३१० […]

दर्शन गरौं भालेश्वर महादेव

भालेश्वर महादेव मन्दिर काठमाडौं जिल्लाको चन्दागिरी डाँडामा रहेको प्रसिद्ध मन्दिर हो । शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेव मन्दिर को उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ | विभिन्न कथनका आधारमा, यस भालेश्वर महादेव को दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र […]

भैसी गोठालोबाट गोवर्धन सम्मको यात्रा, सप्तकोशीको शैक्षिक क्रान्तिमा माउतेदाइको कथा

– हरेराम विष्ट ०७७ जेठ १३ गते – कालो अक्षर भैसी वरावर भन्ने उखान छ । उखानमा ‘शिक्षा विहिनता’ को अवस्थालाई तुलना गर्न भैसीलाई प्रतिकात्मक रुपमा प्रस्तुत गरिएको छ । तर, त्यहि भैसी शिक्षाको ढोका खोल्न कारक वनेको घट्ना भने धेरैलाई जानकारी नहुन सक्छ । तत्कालिन फत्तेपुर गाविस (सप्तकोशी नगरपालिका) लाई शिक्षाको वाटोमा अग्रसर गराउन […]

थप दुई जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २१९

विपी कोइराला, बैशाख ३१ । नेपालमा थप दुई जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ । नयाँ थपिएका संक्रमितमा नेपालगञ्ज र कपिलवस्तुका एक एक जना पुरुष छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा […]

राधाकृष्ण रथ यात्रा महोत्सव–२०७६

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.