जीवन बिकास समाजबाट ३ सय भन्दा बढी बिरामीको निःशुल्क आंखा परिक्षण सम्पन्न

जीवन बिकास समाजबाट ३ सय भन्दा बढी बिरामीको निःशुल्क आंखा परिक्षण सम्पन्न

अजय कुमार मण्डल, देवानगञ्ज, सुनसरी । जीवन बिकास समाजले सुनसरीको देवानगंज गाउँपालिकाको स्वास्थ्य चोकीमा निःशुल्क आँखा शिवीर सम्पन्न गरेको छ । जीवन विकास समाजले तीन सय भन्दा विरामीहरुलाई निशुल्क औषधी वितरण गरेका थियो । संस्थाका संयोजक राजेश शाहले शिबिरमा बिभिन्न औषधी लगायत अन्य स्वास्थ्य उपकरण समेत सहयोग गरेका थिए ।  बिगत बर्षहरु देखि नै जिवन विकास समाजले विभिन्न किसिमका कार्यक्रमहरु यस गाउँपालिकामा गर्दे आएको छ । सोही अवसरमा चोक, मन्दिर, बिद्यालय लगायत सार्बजनिक स्थलहरुमा सरसफाइ कार्यक्रम समेत सम्पन्न गरेको छ । यसै गरी विपन्न वर्ग तथा समुदायहरुलाई घर बनाउन सहयोग गरेका छन् जसबाट चार हजार स्थानीय जनतालाई आर्थिक सहयोग गरी उनीहरुको बासस्थानलाई सुनिश्चित गरेको छ । अगामी दिनहरुमा समाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न सामाजिक काम समेत गर्ने योजना रहेको संयोजक राजेश कुमार साहले बताएका छन् । आयोजीत कार्यक्रममा मोतियाबिन्दु भएका विरामीहरुलाई निशुल्क उपचार समेत गरिएको छ । समस्या परेका बिरामीहरुका लागि बिराटनगर स्थित गोल्छा आंखा अस्पतालमा रेपर समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.