विश्वका ८९ देशमा ओमिक्रोन फैलिसकेको तथ्याङक सार्वजनिक

विश्वका ८९ देशमा ओमिक्रोन फैलिसकेको तथ्याङक सार्वजनिक

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ८९ मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिसकेको जनाएको  छ । डब्लूएचओले डेल्टा भेरियन्ट भन्दा तिब्र गतिमा ओमिक्रोन विश्वभर फैलिरहेको भनेको छ । कहीं कतै यात्रा नगरेका व्यक्तिहरुमा समेत ओमिक्रोन देखिन थालेपछि समुदायमा समेत भाइरस फैलिसेको भन्दै डब्लूएचओले चिन्ता जनाएको छ ।

दुई तीन दिन भित्रमा अहिले देखिएको भन्दा ओमिक्रोन संक्रमितको संख्या दोब्बर हुन सक्ने डब्लूएचओको पछिल्लो रिपोर्टलाई उदृत गर्दै भारतीय संचारमाध्यमहरुमा समाचार छ । डब्लूएचओले विश्वका ८९ देशमा ओमिक्रोन फैलिसकेको तथ्याङक सार्वजनिक गरेको हो । दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन भाइरस बेलायत, जर्मनी, अमेरिका, भारत ,चीन लगायत ८९ मुलुकमा फैलिसकेको छ ।

अन्नपूर्ण

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.