५१ सदस्यीय अखिल नेपाल महिला यूवा समिति गठन

५१ सदस्यीय अखिल नेपाल महिला यूवा समिति गठन

नारायण कुमार राई, धनकुटा । नेकपा एमाले निकट अखिल नेपाल महिला संघले ५१ सदस्यीय अखिल नेपाल महिला295855139_1746677985677744_5666800325541221964_n युवा संघ १ नम्बर प्रदेश समिति गठन गरेको छ ।
संघको धनकुटामा भएको प्रथम प्रदेश भेलाले सुभेक्षा सापकोटाको अध्यक्षतामा १८ देखि ३० बर्ष उमेर समुहका युवा महिलाहरुलाई समेटेर समिति गठन गरेको हो । प्रदेशका संयोजक मेनुका काफ्लेको अध्यक्षतामा शनिबार र आइतबार धनकुटामा सम्पन्न भेलापछि पत्रकार सम्मेलन आयोजना गरी नयाँ समितिका बिषयमा जानकारी दिएको छ ।
संघको उपाध्यक्षमा कविता बान्तवा राई, सचिवमा दुर्गा गौतम, उपसचिव सिता बराल, मनिता पौडेल र कोषाध्यक्षमा सुशिला तामाङ चयन हुनुभएको छ । भेलाले मुल्यवृद्धि नियन्त्रण, सर्वस्वीकार्य रुपमा प्रदेशको नामाकरण, नागरिकता विद्येयक फिर्ता, यौनजन्य हिंसा नियन्त्रण, साइबर अपराध रोकथाम लगायतको माग राख्दै घोषणापत्र जारी गरिएको छ । भेलामा एमालेमा आवद्ध प्रदेश १ भरिका महिला तथा धनकुका महिला सभासद्,स्थानिय निकायका नि।वर्तमान तथा वर्तमान उपाध्यक्ष महिलाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.