सवैभन्दा बढी मतले सबैका नेता के पी ओली निर्बाचित

झापा, मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १३ हजार मतगणना गर्न बाँकी रहँदा २३ हजार ६ सय मतले अग्रता कायम गर्दै नेता के पी ओली निर्बाचित झापा क्षेत्र न. ५ बाट निर्बाचित हुनु भएको छ ।
जारी मतगणनाको पछिल्लो परिणाम अनुसार झापा ५ मा १३ हजार बढी मत गन्न बाँकी हुँदा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाइ ओलीले २३ हजार ६ सय ५१ मतले पछि पार्नुभएको हो ।
ओलीले ४४ हजार ८ सय ५ मत प्राप्त गर्नुभएको छ अधिकारीले २१ हजार १ सय ५४ मत पाउनु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले ९९३० मत ल्याउनु भएको छ भने जनमतका भीम राजवंशीले १४३८ मत पाउनु भएको छ ।
Leave a Reply