फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाज
सैनिक महाबिद्यालय धरान बिज्ञान संकायमा उत्कृष्ठ नतिजा–सरकारी बिद्यालय

बिराटनगर । यस बर्षको कक्षा १२ अन्तर्गत विज्ञान संकायमा सरकारी–सामुदायिक बिद्यालय मध्ये सैनिक आबासीय महाबिद्यालय धरान फुस्रेले उत्कृष्ठ नतिजा ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा १२ को विज्ञान संकाय अन्तर्गत यस बर्षको कक्षा १२ को परीक्षामा महाविद्यालयबाट ६२ जना विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन् । ९ जना बिद्यार्थीहरुले ए प्लस, […]

लगातार बर्षाका कारण इमान्युल वर्कसपमा २५ लाखको क्षति

ऋषिता देव, बिराटनगर । लगातार बर्षाका कारण बिराटनगर बजार जलमग्न हुदां धेरैको घरबास साथै उद्योगका बिभिन्न सामानहरु क्षति भएको छ । यसै गरी बिराटनगर महानगरपालिका वार्ड न ३ कन्चनबारीमा रहेको इमान्युल इन्टरनेशनल इन्जिनियरीगं वर्कसपमा ३० लाख भन्दा माथिको क्षति भएको छ । यस बर्षको पानीले वडा नं ३ का बिभिन्न घर समेत डुवाएको छ । […]

कार्यालय सहयोगीबाट इलाममा जग्गाको नापी जांच, बास्तविक कर्मचारीबाट ठगी

इलाम । अमिन र सर्वेक्षकको काम कार्यालय सहयोगीले गर्छन् भन्दा पत्याउन गाहे होला । तर नापी कार्यालय इलामका कार्यालय सहयोगी देव तिखत्रीले अमिन सर्वेक्षकको काम गर्ने गरेको खुलासा भएको छ । कार्यालय सहयोगी तिखत्रीले भर्खरै इलाम नगरपालिका ९ गोलाखर्कका प्रेम चौहान र नेत्रकला अधिकारी चौहानको जग्गा नाप्न गएका थिए । उनले छ आना भनेर नापिएको […]

बर्षाको कारण इलाममा एकको मृत्यू लाखौँको क्षति

इलाम ।निरन्तरको वर्षादमा कारण इलाममा एकको मृत्यू भएको छ भने लाखौँको क्षति भएको छ । इलाम चुलाचुली गाउँपालिका १ अञ्चल लावतीको मृत्यू भएको हो भने जिल्लाका विबिन्न क्षेत्रमा भएको घटनामा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । चुलाचुली एक र दुई सिमानामा पर्ने बाघडोर खोला तर्ने क्रममा लावतीलाई खोलाले बगाएको हो […]

प्राज्ञिक विद्यार्थी परिषद्काे कार्यकारीणी बैठक सम्पन्न

सुनसरी  ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपाल  सगरमाथा प्रदेशकाे कार्यकारीणी बैठक सुनसरीकाे इटहरीमा सम्पन्न भएकाे छ । शुक्रवारबाट सुरू भएकाे कार्यक्रम शनिवार सम्पन्न भएकाे छ । बैठकमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशले विगतमा गरेका कार्यकाे समिक्षा गर्दै आगामि याेजनाहरू पारित गरेकाे छ । साथै आगामि चैतमा हुने आठाैँ राष्टिय अधिवेशन सगरमाथा प्रदेशमा गर्ने केन्द्रसँग माग […]

सप्तकोशीमा पानीको बहाव बढेपछि रातो बत्ति बालियो–यो खतराको संकेत हो ।

सुनिल तिम्लसेना, चतरा । सप्तकोशीमा पानीको बहाब बढ्े सगै खतराको झण्डा राखिएको छ । आज शनिबार बिहानसम्म सप्तकोशीमा पानीको बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको हो । यो बर्षको अहिले सम्मकै उच्च बहाब हो । ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । कोशी ब्यारेजका ५६ वटा ढोका मध्ये ३३ […]

एस.ई.ई.को रिजल्ट आजै प्रकासित हुने, बोर्ड बैठक बस्दै

सुनिल तिमल्सेना, बिराटनगर । आज बिहीबार यस बर्ष २०७५ सालको एस.ई.ई. परीक्षाको नतिजा प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बसी नतिजा प्रकाशन गर्ने भएको स्रोतले बताएको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीको भनाई अनुसार आज बिहीबार दिउँसो बोर्ड बैठक बस्नेछ त्यस पछि बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुनेछ । बैधानिक मान्यतालाई […]

अन्य ३ वटा अस्पतालमा असम्भव अपरेशन डा. पि.के.गुप्ताबाट सफल उपचार

सुनिल तिमल्सेना. विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एक बालकको सफल शल्यक्रिया गरेको छ । विराटनगरका विभिन्न अस्पतालमा उपचार सम्भव नभएको अवस्थामा मोरङको बुढिगंगा गाउपालीका स्थित विराट मेडिकल कलेज टिचिगं अस्पताल टंकीले सफल उपचार गर्न सफल भएको हो । बिराटनगरका न्युरो अस्पताल अनि गोल्डेन अस्पताल हुदै बिरामी अन्तमा डा. प्रदिप कुमार गुप्ताको सम्पर्कमा […]

देवानगञ्जमा ५ दिने गुडिया तालिम सम्पन्न

चन्दन मेहता, सुनसरी । सुनसरीको देवानगंज गाँउपालिकामा जीवन बिकास संस्था शाखा कार्यालय देवानगञ्जले स्थानीय महिलाहरुको आर्यआर्जनका लागि ५ दिने सिपमुलक तालिम सम्पन्न गरेको छ । जिवन विकाश लिमिटेड लघुवित्त संस्था शाखा कार्यलय देवानगंजले बिगत बर्षहरु देखि नै स्थानीय महिला लक्षित कार्याक्रम गरेर उनीहरुको सोच र कमाईमा परिबर्तन ल्याएको छ । सो अनुरुप यस पटक पनि […]

बिद्यालयमा निःशुल्क दन्तशिबिर सम्पन्न, १ सय ३० जना रेफर

अजय कुमार मण्डल, विराटनगर । विराटनगर नर्सिगं होम र होलीलेन्ड इङिग्लस बोर्डिङ स्कूल बिराटनगर १२ को सयुक्त सहकार्यमा १ दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । कक्षा १ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने सरकारको निति अनुसार नै बिराटनगर महानगरपालिका भित्र दाँतको समस्या भएका बिरामीहरु छात्रा तथा छात्रहरु भेटिएपछि स्वास्थ्य संस्था विराट नर्सिङ्होम […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.