पत्रपत्रिका, प्रवास, ब्यापार, ब्रेकिङ्ग न्यूज, मोफसल, यात्रा, विकास संचार, समाचार
सुनसरी जिल्लाका सशस्त्र प्रहरीले २ लाखको अबैध समान बरामत

देवाञ्गन्ज, सुनसरी । सुनसरीको देवानगंज गा.पा.र बर्जू गा.पा. भारतको सिमाना सँग जोडिएको हुदा त्यहाँ अबैधरुपमा भन्सार छली गरी व्यापारीहरुले तस्करी गरीरहेको समान गए राती बरामत गरेको छ । गए राती अबैधरुपमा तस्करी गरी ल्याएको एक लाख ८० हजार बराबरको औषधी र सामानहरु सशस्त्रले बरामत गरी राजश्वलाई बुझाएको छ । ससस्त्र प्रहरी बल देवानगंज का ससत्र […]

मार्चपासमा प्रदेश पदक लिन सफल सैनिक आबासिय स्कुल धरान

बिराटनगर । मुख्य मन्त्री शेरधन राईले प्रदेशस्तरीय मार्च पास गर्ने बिद्यालयहरुलाई सम्मान गरेका छन् । आज बिराटनगरको रंगशाला स्थित बिभिन्न बिद्यालयहरुले आफनो झाकी र बिद्यालयको पोशाकमा सजिएर आएका बिद्यार्थीहरुले मार्च पास गरेका थिए जसमा सामुदायिक बिद्यालयहरुबाट चौथो स्थानको पदक लिन सफल भएको शैनिक आबासीय बिद्यालय धरान रहेको छ । प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको […]

मालबिका स्कुलले अतिरिक्त कृयाकलापमा जोड, निःशुल्क कोचिङ कक्षा

बिराटनगर । मालबिका सेकेण्डरी स्कुल राजबंशी चोक, बिराटनगरले यस बर्षको चिल्ड््रेन डे पढाई सगसगै अतिरिक्त कृयाकलापमा जोड भन्ने मुल नाराका साथ सम्पन्न गरेको छ । बिद्यालय प्राङगनमा नै बिद्यार्थीहरुद्धारा सञ्चालन गरिएको सो कार्याक्रम अति नै राम्रो भएको बिद्यार्थीहरुले जनाएका छन् । बिद्यालयमा पढाई संगसगै अन्य अतिरिक्त कृयाकलाप समेत हुने गरेको र सोही अनुसार बिद्यार्थी भाईबहिनीहरुबाट […]

दुर्घटना न्युनिकरणका लागि ट्राफिक बिट कार्यालय पुष्पलाल चोकको नमुना काम

चन्दन कुमार मेहता. बिराटनगर । ट्राफिक बिट कार्यालय पुष्पलाल चोक, बिराटनगरले सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरेको छ भने सचेतना कार्यक्रमलाई कार्ययोजना सहित तिब्र बनाएको छ । जिल्ला ट्राफिक कार्यालय मोरगं भित्र धेरै ट्राफिक बिटहरु छन् ती मध्ये बिराटनगर वार्ड नं १ स्थित पुष्पलाल चोक ट्रफिक आवागमनमा ज्यादै भिड हुने स्थान हो । […]

राधाकृष्ण रथ यात्रा महोत्सव–२०७६

बिराटनगरमा यस बर्ष पनि राधाकृष्ण रथ यात्राको भव्य तयारी

बिराटनगर । यहि भदौ ७ गते हुन गइरहेको ऐतिहासिक राधाकृष्ण रथ यात्राको भव्य तयारी भईरहेको छ । यस ऐतिहासिक राधाकृष्ण रथ यात्रा महोत्सव–२०७६ लाई व्यवस्थित ढङमा मनाउन जिल्ला प्रशासन कार्यालय, बिराटनगर महानगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, प्रदेश नं. १ प्रहरी कार्यालय, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी संस्थान, उद्योग एवम् व्यापारिक प्रतिष्ठान लगायत […]

पूर्बि कमाण्ड अन्तर्गत जनपत्रकार संगठनले भन्यो पत्रकार थपलियाको स–सम्मान रिहाई

बिराटनगर । नेपाल पत्रकार महासंघका सदस्य, जलजला मासिकका सम्पादक, लेखक तथा संस्कृतिकर्मी खेम थपलियालाई साउन २५ गतेका दिन काठमाडौंको बागबजारबाट प्रहरीले पक्राउ गरेको छ । थपलिया नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव पनि हुन् । उक्त संघका अध्यक्ष माइला लामा पक्राउ परेपछि संघका तर्फबाट सरकार विरुद्ध विज्ञप्ती जारी गरेका थिए […]

निर्भाना पाउरोटीमा साङले किरा, स्वास्थ्यमा हेलचक्राई

ऋषिता देव, बिराटनगर । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरले पाउरोटीभित्र मरेको साङ्लो भेटिएको विषयमा अनुशन्धान शुरु गरी निरभाना पाउरोटी उद्योगलाई बन्द गरेको छ । यही साउन १४ गते बिराटनगर ११, जनपथ टोलमा बस्ने कमला अग्रवालले घरमा खाजा खान भनेर ल्याएको पाउरोटीमा मरेको साङ्ला भेटिएको थियो । गुद्रीस्थित यागेस किराना पसलबाट किनिएको उक्र पाउरोटी […]

चलखेलमा डिस्पी सुब्बाले निर्देाश ब्यक्तिलाई हिरासतमा थुने र मानबअधिकारको खिल्ली उठाए

दमक । दमक इलाका प्रहरी कार्यालयका डिस्पी श्यामल सुब्बाले लाईप लाईन हस्पिटल दमकका अध्यक्ष समेत रहेका डा.तिलकचन्द्र साहको निर्देशनमा निर्दोश ब्यक्ति सुनिल देवलाई बिना कारण १० दिन देखि हिरासतमा राखेका छन् । डिस्पी सुब्बाले पैसा कै भरमा बिराटनगर घर भएका सुनिल देवलाई बिना कारण पटक पटक म्याद थप्दै ढगी गरेको भन्दै मानसिक यातना मात्र दिएन् […]

सैनिक महाबिद्यालय धरान बिज्ञान संकायमा उत्कृष्ठ नतिजा–सरकारी बिद्यालय

बिराटनगर । यस बर्षको कक्षा १२ अन्तर्गत विज्ञान संकायमा सरकारी–सामुदायिक बिद्यालय मध्ये सैनिक आबासीय महाबिद्यालय धरान फुस्रेले उत्कृष्ठ नतिजा ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा १२ को विज्ञान संकाय अन्तर्गत यस बर्षको कक्षा १२ को परीक्षामा महाविद्यालयबाट ६२ जना विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन् । ९ जना बिद्यार्थीहरुले ए प्लस, […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.