मोफसल, समाचार, समाज
सप्तकोशी नगरपालिकाको अनियमितता रोक्न संघर्ष समिति गठन

वि.पी. कोइराला, सप्तरी, ३ चैत्र, सप्तरीको सप्तकोशी नगरपालिकामा भइरहेका अनियमिता रोक्न युवाहरुले संघर्ष समिति गठन गरेका छन्। नगरमा भएका भ्रष्टाचार, अनियमितता तथा अबैधानिक गतिबिधि रोक्न आवश्यकता अनुसार संघर्ष समिति मार्फत तथा निकट भविष्यमा उपभोक्ता मञ्च गठन गरि अघि बढ्ने भन्दै सप्तकोशीका युवाहरु एकजुट भएका हुन। हाल गठित संघर्ष समितिको संयोजकत्व सर्वसम्मतिमा अनिल पराजुलीले गर्ने भएका […]

न्यू त्रियुगा स्पोर्टस क्लबको सार्वजनिक सुनुवाइ, ऐतिहासिक उपलब्धि भएको दाबी

वि.पी. कोइराला, सप्तरी, १ चैत्र सप्तरी स्थित सप्तकोशी नगरपालिकाको न्यू त्रियुगा स्पोर्टस क्लबले प्रथम अन्तर नगरपालिका वडा स्तरिय फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ। क्लबले सप्तकोशी नगरपालिकाबाट फुटबल प्रतियोगिताको लागि प्राप्त १ लाख ५० हजार र १ नं. वडा कार्यालयबाट ५० हजार गरि कुल २ लाख आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो। कार्यक्रममा बोल्दै त्रियुगा […]

सप्तकोशी नगरपालिकाले आफ्नै भवन बनाउने, ६ करोडको सम्झौता

वि.पी. कोइराला, सप्तरी २६ फागुन भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको सप्तरीको सप्तकोशी नगरपालिकाले आफ्नै भवन बनाउन ठेक्का सम्झौता गरेको छ। भवन निर्माणमा कुल ६ करोड १३्र लाख १० हजार ९ सय ७१ रुपैयाको सम्झौता भएको हो । अर्जुन कुमार चौलागाई प्रोपाईटर भएको काठमाडौंको न्यू ड्राइगन निर्माण सेवाले सम्झौता हात पारेको हो । टेन्डरमा ३ […]

आदिवासी जनजातीको भेषभुषा लिपी, संरक्षण, समृद्घि तथा अनुसन्धान कार्यक्रम सम्पन्न

बिराटनगर, १९ माघ । आदिवासी जनजाती भेषभुषा लिपी, संरक्षण, समृद्घि तथा अनुसन्धान कार्यक्रम २०७६ सम्पन्न भएको छ । कटहरी –१ मोरङको महेशपुरमा आदिवासीमा थारु, मगर, तामाङ्ग, राई, राजवंशी अन्य जातीका आदिवासी जनजातीको भेषभुषा, पहिरन, बाजागाजा, झाँकी ,गायन तथा नूत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा लोप हुदैँ गएका सामानहरु स्टलमा राखिएको थियो । आदिवासीमा थारु, मगर, […]

बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पहिलो सफल हिप ज्वाइन्ट प्रत्यारोपण

पबित्रा ढकाल, बिराटनगर । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सफल हिप ज्वाइन्ट प्रत्यारोपण हाडजोर्नी रोग बिशेषज्ञ डा.अजय महतोद्धारा गरिएको छ । निकै जटिल मानिने यो सर्जरी नेपालको पूर्वाञ्चलमा त्यति विकसित नभएकोले धेरै जसो बिरामी भारत लगायत अन्य देशहरुमा जान बाध्य हुन्छन् । तर यही सुबिधा अब बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा शुरु गरिएको छ । हिप […]

समाजसेवी गोयलद्धारा निःशुल्क सामान बितरण

पबित्रा ढकाल, बिराटनगर । समाजसेवी एवम् उद्योगपति दीनबन्धु गोयलले झापा जिल्लाको नेत्रहिन संघका पदाधिकारीहरु मार्फत जीवन उपयोगी सामानहरु निःशुल्क बितरण गरेका छन् । उद्योगपति गोयलले २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा झापाको भद्रपुरमा कम्बल र ह्विल चियर वितरण गरेका हुन । भद्रपुरको गिरि चोकमा आयोजित एक भब्य कार्यक्रममा समाजसेवी गोयलले २० थान कम्बल र २ […]

स्कुलमा जिवन उपयोगी तालिम सम्पन्न–बिद्या भुमि स्कुल

पबित्रा ढकाल, बिराटनगर । विद्या भूमि स्कूल बिराटनगर–५ मुनालपथले आफनै अध्ययनरत बिद्यार्थीहरुलाई दुई दिने जिवन उपयोगी सिपमूलक तालिम सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा पाँच सम्मका विद्याथीहरुलाई समावेश गरिएको थियो । विद्यार्थीहरुमा आत्मानिर्भर हुनुपर्छ र आफूले गर्न सक्ने काम आफै गर्नुपर्छ । बिद्यालयमा सिकेका कुरा घरमा समेत लागु गर्न प्रोत्साहन साथै हौसला […]

मुद्धामा न्युनिकरण संख्या

बिराटनगर । उच्च अदालत बिराटनगरले गएको आर्थिक बर्षमा २ हजार ४ सय ८२ मुद्धा फर्छौट गरेको छ । बिराटनगर मा रहेको उच्च अदालतले गएको बर्षमा सबै भन्दा बढी मुद्धा परेको र सोही अनुपातमा हेर्दा बढी मुद्धा फर्छौट गरेको कामु मूख्य न्यायधिस बिनोद शर्माले बताउनु भयो । यस बर्ष ४ हजार ४ सय २४ मुद्धा दर्ता […]

दुई हजार भन्दा बढीले अबलोकन गरेको प्रथम साईन्स स्याम्ड प्रदर्शनी सम्पन्न

मंसिर ३, धरान, सुनसरी । शैनिक आबासिय महाबिद्यालय धरानले पहिलो पटक प्रथम साईन्स स्याम्ड  कम जेनेरल प्रदर्शनी–२०७६ आफनै प्राङगनमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबाटै सञ्चालन कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थीहरुबाटै सबै स्टल, उदघोषण तथा स्वयम् सेवक परिचालक देखि ब्यबस्थापन समेत गरिएको यो कार्यक्रम भब्य र सब्य देखिएको अबिभावक अप्सरा कटुवालले बताउनु भयो । उक्त प्रदशनीमा बिज्ञान, कला […]

सुनसरी जिल्लाका सशस्त्र प्रहरीले २ लाखको अबैध समान बरामत

देवाञ्गन्ज, सुनसरी । सुनसरीको देवानगंज गा.पा.र बर्जू गा.पा. भारतको सिमाना सँग जोडिएको हुदा त्यहाँ अबैधरुपमा भन्सार छली गरी व्यापारीहरुले तस्करी गरीरहेको समान गए राती बरामत गरेको छ । गए राती अबैधरुपमा तस्करी गरी ल्याएको एक लाख ८० हजार बराबरको औषधी र सामानहरु सशस्त्रले बरामत गरी राजश्वलाई बुझाएको छ । ससस्त्र प्रहरी बल देवानगंज का ससत्र […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.