फल्यास न्यूज, मोफसल, समाचार, समाज, स्वास्थ्य
उदयपुरको भुल्केमा मास्क वितरण गरेका व्यक्तिमा नै कोरोना भाइरस संक्रमण

११ बैशाख, विपी कोइराला। त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा ४ सय मास्क वितरण गरेका व्यक्तिमा नै कोरोना भाइरस संक्रमण देखिएको छ । भुल्केको नुरी मस्जिद आसपास मास्क वितरण गरेको  व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो । भुल्केमा टेलर्स संचालन गर्दै आएका ती व्यक्तिले सामुदायिक वनको अर्डरमा ८ सय मास्क तयार पारेका थिए । तयार पारेका […]

सप्तरीको सप्तकोशी नगरमा राहत वितरणको लफडा, वडा ५ र ८ विवादको घेरामा (भिडियो सहित)

३० चैत्र, सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिका वडा नं ८ मा राहत वितरणमा अनियमितता भएको भन्दै स्थानिय असन्तुष्ट बनेका छन्। नगरपालिकाको मापदण्ड विपरित वडा कार्यालयले राहत प्याकेज घटाएर बितरण गरेको भन्दै स्थानिय अनसन्तुष्ट बनेका हुन। सप्तकोशी नगरपालिकाले लकडाउनले प्रभावित १० हजार व्यक्तिलाई राहत वितरणको लागि चामल, दाल, नुन र तेलको व्यवस्था गरेको थियो। स्थानिय सुनिता मुखिया, […]

लकडाउनमा वडा न. ६ ले ३ हजार ३ सय परिबारलाई राहत बितरण

निर्मला सुबेदी, बिराटनगर । बिराटनगर महानगरपालिका वडा नं ६ भित्र बसोबास गर्ने श्रमिक, मजदुर र बिपन्न परिबारलाई वडा सदस्य तथा कार्यपालिका सदस्य जनप्रतिनिधी चम्पा खत्री (कार्की)को सयुक्त जनप्रतिनिधी टोलीले राहत बितरण गरेको छ । बिराटनगर महानगरपालिकाको सहयोगमा ६ नम्बर वडा कार्यालयको सहकार्यमा रामपुर, सुन्दरटोल, सरौचिया, अमननगर, बिएफएम क्षेत्र, बुधचोक, लालिगुराँस मंगुलबाबा टोल, बह्रमपुरा टोल लगायत […]

लकडाउनमा मनोरञ्जन क्षेत्रका महिला श्रमिकलाई राहत सहयोग

अप्सरा कटवाल, इटहरी । महिला सहयोगी समुह इटहरीले झुम्का, खनार र इटहरीका बिभिन्न बस्तिमा बसोबास गर्ने श्रमिक महिला गरिबी परिबारलाई राहत समाग्री सहित मास्क, साबुन, स्यानीटाईजर समेत बितरण गरेको छ । झुम्का स्थित नहर छेउ तथा बसपार्कमा रहेका १० परिबार तथा इटहरी बसपार्क र लैपुर क्षेत्रमा रहेका अति बिपन्न महिला श्रमिक ज्यालादार गरिखाने ५ परिबार […]

के हो सप्तरीको कोरोना सन्त्रास? चोर बाटो हुँदै आएका, लुकेका र १३ इण्डोनेशियाली नागरिकको नालिबेली…

विपी कोइराला, सप्तरी, २१ चैत्र। भारतको बिभिन्न स्थानमा भएको जमातबाट फर्किएकाहरु तथा १३ इण्डोनेशियाली नागरिक सप्तरी प्रवेशको खबर पछि सप्तरीमा त्रास बढेको छ। दिल्लीको निजामुदिन कार्यक्रममा सहभागी ९ जना भारतीयको मृत्यु भईसकेको तथा धेरैमा कोरोना रोगको संक्रमण देखिएको भारत सरकारले पुष्टि गरेपछि त्यहाँ सहभागी भई फर्केका नेपालीहरुको खोजतलास तीब्र पारिएको छ। लुकिछिपी प्रवेश गरेका सप्तरीका […]

प्रदेश १ मा ४६ मध्ये ३० जनाको नेगेटिभ, १६ जनाको रिर्पोट आउन बाँकी

बिराटनगर । प्रदेश नम्बर १ बाट कोरोना भाइस (कोभिड(१९)को आशंकामा ४६ जनाको नमुना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । प्रदेश १ बाट कोरोना भाईरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ का डा. सुरेश मेहताले अहिलेसम्म सबै भन्दा बढी सुनसरीबाट २५ जना […]

युवाहरुको समुहले कटहरीका अध्यक्षलाई बुझाए – चामल,दाल, नुन आदि

कटहरी । कटहरी गाउंपालिकाका समाजसेवी युवाहरुको समुहले गाउंपालिकाका अध्यक्ष रामकुमार कामतलाई राहत बितरण बिरोध स्वरुप चामल, तेल, चिउरा तथा अन्य खाध्यपदार्थ पालिकाका अध्यक्षको घरमै लगेर प्रदान गरेका छन् । अध्यक्ष कामतले राहत बितरण गर्न ढिला गरेको, बितरण गरेपनि पार्दशिता नभएको, दैनिक ज्यालादारी गर्ने ब्यक्तिहरुको तथ्यागं संकलन समेत नगरेको, महामारीबाट बच्ने उपायहरुको न्युनतम मापदण्ड समेत गाउँपालिकाले […]

सोमबार देखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक, निजी गाडी चल्न पाउने

बिराटनगर । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको छ । गत शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनका लागि यस्तो रोक लगाइएको जानकारी दिएका थिए । लामो दुरीको यात्रा गर्दा एउटा यात्रुमा संक्रमण भए अरुमा पनि सर्न सक्र धेरै यात्रु एउटा गाडीमा हुदा […]

सप्तरीको सप्तकोशी नगरपालिकामा चैत्र २१ सम्म हाटबजार बन्द हुने

विपी कोइराला, सप्तरी, ९ चैत्र सप्तरीको सप्तकोशी नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै हाट बजार बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री के.पी. शीर्मा ओलीले देशको नाममा गरेको सम्बोधन बमोजिम भिडभाड हुने किसिमका कार्यहरु नगर्न नगरपालिकाले आग्रह गरेको हो। नगरपालिकाको विपत व्यवस्थापन समितिको २०७६ चैत्र ९ गतेको निर्णय अनुसार नगरपालिका भित्रका हटियाहरु २०७६ चैत्र २१ सम्म […]

सप्तकोशी नगरपालिकाको अनियमितता रोक्न संघर्ष समिति गठन

वि.पी. कोइराला, सप्तरी, ३ चैत्र, सप्तरीको सप्तकोशी नगरपालिकामा भइरहेका अनियमिता रोक्न युवाहरुले संघर्ष समिति गठन गरेका छन्। नगरमा भएका भ्रष्टाचार, अनियमितता तथा अबैधानिक गतिबिधि रोक्न आवश्यकता अनुसार संघर्ष समिति मार्फत तथा निकट भविष्यमा उपभोक्ता मञ्च गठन गरि अघि बढ्ने भन्दै सप्तकोशीका युवाहरु एकजुट भएका हुन। हाल गठित संघर्ष समितिको संयोजकत्व सर्वसम्मतिमा अनिल पराजुलीले गर्ने भएका […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.