अन्तरवार्ता, बिचार, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार
वर्तमान समयमा निजी विद्यालयहरुको शिक्षा नीति, विद्यालयमा उपलब्ध हुने पाठ्यपुस्तक, निजी विद्यालयमा हुने पढाइ, निजी विद्यालयहरु किन व्यापारीक बन्दै छन् वा शिक्षालाई सेवा वा ब्यापार के भन्ने अन्यौल भईरहेको अबस्थामा सामाजिक क्षेत्रमा समेत कृयासिल युवा सेवक बजगाईंले शिक्षा र शिक्षकबारे आफनो फरक मत प्रस्तुत गरेका छन् साथै एजेलिया वोर्डिङ स्कुलमा के कस्ता गतिविधिहरु संञ्चालन भइरहेका […]
मोहन ढकाल, विराटनगर । पूर्व शिक्षक जगदीश दाहाल शैक्षिक जागृति अभियान अन्र्तगत क्रान्तिकारी अंग्रेजी शिक्षा अभियानमा लागेका छन् । उनले विद्यार्थी तथा अभिभावक सचेतना अभियान समेत पाँच वर्ष देखि अनवरत रुपमा सञ्चालन गर्दै आएको बताएका छन् । २०२८ देखि नेपालमा नँया शिक्षा जव लागु भयो अंग्रेजी अनुवादलाई हटाइएर गुणस्तरीय नभएको बाहिरी देशहरुको नक्कल गरेर शिक्षा […]
शिक्षा नै आजको आबश्यकता, भोलीको सम्पति भन्ने नाराका साथ अघि बढेको मालाबिका बोर्डिगं स्कुलले पछाडि कहिलै फर्केर हेर्नु परेन् । बिद्यार्थीको चाप सधै रहीरहेको छ । विराटनगर महानगरपालिका वाड नं ३ मानगढमा अवस्थित मालाविका वोर्डिङ स्कुल अहिल अरिनिको माध्यामिक बिद्यालयको मातहतमा सञ्चालन भएको छ । नेपालमा नै नाम चलेको र शिक्षा क्षेत्रमा बिद्यार्थीहरुको चाप थाम्न […]
अजय कुमार मण्डल सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष चन्देश्वर मेहता ले बताए । म राजनिती मा आएका २ वर्ष जति वित्न लागेको छ । मेहता ले भने म राजनिती मा आएर जनता का सेवा गर्न मोका पाएको मा मलाई धेरै नै खुशी महशुश भइरहेको छ । म वडा अध्यक्ष मा […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गरिरहेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता बस्नेतले वर्तमान सरकार दुई तिहाई दम्भको आधारमा समाजमा ताण्डब नृत्य देखाइरहेको आरोप लगाए । […]
भएको साधन स्रोतलाई पुर्णरुपमा प्रयोग गरे मात्र ६० प्रतिशत बिकासमा टेवा पुग्ने दाबि–मोरगं निर्वाचन क्षेत्र नंं. ६(ख) प्रदेश सभा गणेशराज बिष्ट(सुधन)) बुवा उपेन्द्रराज बिष्ट र आमा रत्न तिवारी बिष्टका दुई छोरा मध्ये कान्छा छोरा गणेशराज बिष्ट(सुधन) बिराटनगर–७, हाटखोला निबासी एक सफल होटल ब्यबसायी हुन् । कमाई राम्रै थियो, पैसा पनि राम्रै कमाई थियो र युरोप […]
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएसागै दलहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । खासगरी आसन्न निर्वाचनमा नेपाली कांग्रेस र वामगठबन्धबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ नम्बर क्षेत्रमा पनि चुनावी प्रचारलाई तीव्र बनाएका छन् दलहरूले । नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री महेश आचार्य यतिबेला मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका […]
चाडवाडको मौसमलाई लक्षित गर्दै सांगीतिक माहोल अझ तात्ने गरेको सर्ववीधितै छ । काठमाडौँ, धरान र पोखरामा त झन् सांगीतिक माहोलले चाडवाडको रौनक नै अर्कै बनाउछ, ती सहर बाहेक अन्य सहर हरुमा सांगीतिक माहोल भएता पनि सांगीतिक कार्यक्रम, कन्सर्ट न्युन हुन्छन । विगत केहि वर्ष देखि विराटनगर क्षेत्रमा पनि केहि सक्रिय युवाहरुको अथक मेहनत र प्रयासले […]
पूर्वाञ्चल बिकास क्षेत्र (हाल प्रदेश नं. १) ताप्लेजुङ जिल्लाको निगुरादिन, मालबा“से भन्ने ठाउ“मा पिता कृष्णप्रसाद सङ्गौला र माता स्व. लक्ष्मीमाया सङ्ग्रौलाका साहिंला सुपुत्रका रुपमा वि.सं. २०१३ सालमा जन्मिएका प्रा.डा. सूर्य सङ्ग्रौलाले प्राज्ञिक क्षेत्रमा धेरै ज्ञान हासिल गरिसक्नु भएको छ । उहांले प्राध्यापन पेश संगसगै त्रिभुवन बिश्वबिद्यालयका पूर्व सह–परीक्षा नियन्त्रक भएका काम गरि सक्नु भएको छ […]
यतिखेर बिराटनगर महानगरपालिका सबैको चासो र पर्खाईको राजनैतिक बिषय बनेको छ । दोस्रो चरणको मनोनयन हुने दिन असार २ गतेको पर्खाईमा बसेका एक युवा ब्यबसायी आजको २ दिन पछि अर्थात असार ४ गते आईतबार निर्बाचन कार्यालयमा आफनो आधिकारी उम्मेदवार दिने तयारीमा रहेका छन् । मोरङको विराटनगर ऐतिहासिक सहर हो । सरकारमा रहेको घटकहरुको गठबन्धनका कारण […]