अन्तरवार्ता, बिचार, मोफसल, राजनीति, समाचार
अबिजाल बिष्ट । प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस उम्मेदवार टुंगो नलगाएर अन्योलमा रहेको परिस्थितिलाई अवसरमा बदल्दै नेकपा एमालेले चुनावी अभियान थालेको छ । केही दिनअघि मात्र विराटनगर महानगरपालिकाको उम्मेदवार टुंगो लगाएपछि एमाले विगतका स्थानीयनिकाय चुनावलाई विश्लेषण गर्दै रणनीति बनाउन थालेको छ । एमालेले पञ्चायतपछि भएका तीन मध्ये दुई पटक स्थानीय निकाय चुनाव आफ्नो पक्षमा पारेको […]
आगामी चैत्र २९ गते हुने प्राविधिक शिक्षाको प्रवेश परिक्षाका लागि आबेदनको चाङ छ । पुर्वाञ्चलका विद्यालयहरुका लागि रोल मोडल बन्दै छौं : महेश कुमार गौतम, निमित्त प्रधानाध्यापक, पोखरीया उच्च मा.वि. अंग्रेजी माध्यममा गुणस्तीय शिक्षा प्रदान गरेपछि लोकप्रिय बन्दै गएको विराटनगरको पोखरीया उच्च मावि सरकारी विद्यालयहरुका लागि रोल मोडल बन्दै गएको छ । निजी विद्यालयले प्रदान गर्ने […]
निशूल्क र निस्वार्थ भावले हजारौंलाई नशामुक्त गरेका छौ; योगेश श्रेष्ठ भगवती मानव कल्याण संगठन १५ बर्ष लामो इन्जिनियरिङ पेशाको अनुभव छाडेर बिराटनगर स्थित बरगाछीका योगेश श्रेष्ठले आफ्नो जिवन समाज कल्याणमा समर्पित गरेका छन् । अझ रोचक विषय के छ भने ठुलो लगानीको स्वदेशी तथा विदेशी मदिराको डिलर खोलेर लाखौंको […]
इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरले स्नातकोत्तर तह शुरु गर्ने तयारी गरेको छ। पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले वाटर सप्लाई, इनफरमेसन सिस्टम, हाइड्रोपावर, कन्सट्रक्सन मेनेजमेन्ट र अर्थक्वेक इन्जीनियरिङमा स्नातकोत्तर तह राख्न तयारी थालेको हो । कलेजले विइ सिभिल, विइ कम्प्युटर, विइ इलेक्ट्रोनिक र कम्युनिकेशन विषयमा स्नातक तह गराउँदै आएको छ । १६ बर्षदेखि पुर्वाञ्चलमा प्राविधिक शिक्षा […]
आगामी बुधबारबाट शुरु हुने भनिएको विशाल कृषि तथा औद्योगिक प्रदर्शनी विराट एक्स्पो २०७३ को तयारी पुरा भएको छ। सिडिओ, एसपी, डिआईजी लगायतका सरोकारवाला निकाय सहितको सल्लाहकार समितिले आवश्यक सुझाव दिएसँगै आयोजक उद्योग संगठन मोरंगले एक्स्पोलाई ऐतिहासिक बनाउने दिशामा तयारी भएको जनाएको छ। “आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार” नामक मूल नारा दिइएको […]
मोरङ जिल्लाको बबियाबिर्ता गाउं बिकास समितीमा जन्मनु भएका प्राध्यापक मोहन बस्नेत वुवा स्व. टेक बहादुर बस्नेत र आमा जगत कुमारी बस्नेतका माईला छोरा हुन् । बि.स. २०५६ साल देखि नै पुर्वाञ्चल बिश्वबिद्यालयको म्यानेजमेन्ट क्याम्पसमा अध्यापन गर्दै आउनु भएको छ । हाल बिराटनगर–१६ मा स्थायी बसोबास गर्दै आउनु भएका परिक्षा नियन्त्रक बस्नेतले M.Sc. In Logistic Management बिषयमा […]
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले समग्र बिराटनगरको बिकासमा आफु लागि पर्ने बताउनु भएको छ । आफनो कार्यकालमा बिराटनगर हेर्ने लायकको र सबै आउदा बिराटनगरमा आरा मगर्ने स्थानको ब्यबस्थापन गर्न नगरपालिकाले योजना बनाइसकेको छ । अब हामी बिराटनगर शहरलाई सफा र हराभरा शहर बनाउने योजनामा लागि परेका छौ जस्ता कार्ययोजना लिएर २ बर्षमा बिराटनगरमा धेरै […]
डा. जुबिन सिलवाल युरोलोजिष्टमा पूर्वमा चलेको नाम हो । पूर्वाञ्चलमा किड्नीमा हुने पथरी, मुत्रथैली र नलीको पथरी तथा पुरुष गुप्त रोगहरुको उपचारमा आफ्नो नाम अग्रस्थानमा ल्याउन डा. सिलवाल सफल भएका छन् । उहाँ तिनवर्ष देखि विराटनगर स्थित बिराट नर्सिंहोममा विरामीहरुको उपचारमा सक्रिय हुनुहुन्छ । विराटनगरकै नोबेल मेडिकल कलेजमा २ वर्ष काम गरि सक्नु भएकोछ । […]
नेपाली काग्रेसका सांसद अमृत अर्याल मोरङको राजनितिको केन्द्र मानिनु हुन्छ । कोइराला निवासको चहलपहल अहिले अर्याल निवासमा हुन्छ । अर्याल विराटनगरमा रहदा कार्यकर्ताको सधै भिड हुने गर्छ । अर्यालकोमा पुगेका कार्यकर्ता कहिले पनि निरास भएर फर्कनु नपरेको बताउछन । अर्यालको चुनाव क्षेत्र मोरङ क्षेत्र नम्बर ५ हो । विगत १६ वर्ष देखि विकास निर्माणको काम […]