क्रान्तिकारी अंग्रेजी शिक्षा किन अपरिहार्यः–जगदीश दाहाल(र्शैक्षिक जागृति अभियन्ता)

क्रान्तिकारी अंग्रेजी शिक्षा किन अपरिहार्यः–जगदीश दाहाल(र्शैक्षिक जागृति अभियन्ता)

मोहन ढकाल, विराटनगर । पूर्व शिक्षक जगदीश दाहाल शैक्षिक जागृति अभियान अन्र्तगत क्रान्तिकारी अंग्रेजी शिक्षा अभियानमा लागेका छन् । उनले विद्यार्थी तथा अभिभावक सचेतना अभियान समेत पाँच वर्ष देखि अनवरत रुपमा सञ्चालन गर्दै आएको बताएका छन् । २०२८ देखि नेपालमा नँया शिक्षा जव लागु भयो अंग्रेजी अनुवादलाई हटाइएर गुणस्तरीय नभएको बाहिरी देशहरुको नक्कल गरेर शिक्षा भित्¥याइएको उनको भनाई रहेको छ । अहिलेको अवस्थामा जुन पाठ्यक्रम छ , त्यो अहिलेको अवस्थमा काम नलाग्ने उनको भनाई रहेको छ । नेपालमा भाषा शिक्षामा अनुवादिय शिक्षा हुनुपर्नेमा उनले जोड दिएका छन् । अहिले चलिरहेको अंगे्रजी शिक्षामा अपाङ्गता भएको उनले बताएका छन् । अहिलेको शिक्षा नीति परिवर्तन गर्नको लागी यो अभियानमा लागेको उनले बताएका छन् । उनले यो अभियान निरन्तर रुपमा चलिरहने बताएका छन् । उनले भाषागत पक्षमा कमजोर भएमा विषयगत पक्षमा पनि कमजोरी हुने भएकाले भाषागत पक्ष सक्षम हुनुपर्ने बताएका छन् । अब भने अनलाईन मार्फत पाठ्यक्रम विकास केन्द्रलाई लक्षित गरेर आफ्नो योजना अगाडि बढाउने र पाठ्यक्रम विकास केन्दले कुनै चासो नदिएमा आफ्नो अभियानलाई अझ शसक्त पार्ने उनले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.