फल्यास न्यूज, राजनीति
आर्थिक समृद्धिको खाकालाई वाम गठवन्धन कार्यदलले आज अन्तिम रुप दिँदै

आज वाम गठवन्धन कार्यदलले ५ वर्षे आर्थिक समृद्धिको खाकालाई अन्तिम रुप दिँदैछ ।सरकारको प्राथमिकताहरु एमाले उपाध्यक्ष बामदेव गौतम संयोजकत्वमा  गठित कार्यदलले निर्धारण गर्न लागेको हो । कार्यदलको बैठक भैसेपाटीस्थित कार्यदल संयोजक गौतम निवासमा विहान साढे ९ वजेपछि बस्ने गौतम बताइएको छ ।  प्रधानमन्त्री केपी ओलीले बिहिबार पदभार ग्रहण गरेलगत्तै सुशासन, विकास लगायत सरकारको पहिलो प्राथमिकतामा […]

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धन राष्ट्रपतिलाई पत्र बुझाउँदै

आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न आग्रह सहितको पत्र बुझाउँदैछ । प्रतिनिधिसभामा सवैभन्दा ठुलो दल रहेको एमाले अध्यक्ष ओलीलाई बहुमत सदस्यको समर्थन रहेको जानकारी सहितको पत्र अहिले केहीबेरमा शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।  शीतल निवास स्रोतकाअनुसार, राष्ट्रपति […]

आज महाशिवरात्री- शिवको पूजाराधना गरी देशभर मनाइँदै

काठमाडौं ।  महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, […]

युथ फर ट्र्रान्सफर्मिङ नेपाल कटहरीले म्याराथुन प्रतियोगित गर्ने

बिराटनगर । युथ फर ट्र्रान्सफर्मिङ नेपालले कटहरी गाउपालिकामा फाल्गुन ४ गते म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ । शान्तिका लागि दौड भन्ने नारा सहित सबैको सहभागिता खेलकुदमा हुन पर्ने जस्ता मुलमन्त्र राखेर कटहरी गाउपालिकाका युवाहरुको संगठनले कटहरी गाउपालिका स्थित जनप्रिय उच्च माध्यामिक बिद्यालयमा म्याराथुन कार्यक्रम अगामी फाल्गुन ४ गते बिहान ७ बजे देखि शुरु हुने […]

पार्टीभित्रका गुटवन्दी र राज्यभित्रका अराजक,भ्रष्ट्रचार र वेतिथिले देश पछि पर्‍योः प्रचण्ड

चितवन  । माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पार्टीभित्रका गुटवन्दी र राज्यभित्रका अराजक,भ्रष्ट्रचार र वेतिथिले देश पछि परेको वताउनुभएको छ । नेपाल अण्डा उत्पादक संघको अधिवेशन उद्घाट तथा भवन शिलन्याश कार्यक्रमको आज चितवनको रामनगरमा उद्घाटन गर्दै प्रचण्डले सवै मिलेर देशभित्रको वेतिथि अन्त्य गर्नुपर्ने वताउनुभयो । उहाँले देश निर्माणको समय आएकाले सवै मिलेर मात्रै देशलाई संमृद्ध […]

प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ

मकवानपुर । प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध चयन भएका छन् । उम्मेदवारी दर्ताका लागि तोकिएको आज दिउँसो १ बजेसम्म समयमा श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । श्रेष्ठको प्रस्तावक माओवादी सांसद शालिकराम जमरकट्टेल र समर्थक एमाले सांसद रामेश्वर फुँयाल छन् । श्रेष्ठ एमाले पोलिटब्यूरो सदस्य हुन् र काठमाडौं २ को क बाट […]

धुर्मश सुन्तली फाउन्डेशनद्वरा एकीकृत नमूना सन्तपुर बस्ती हस्तान्तरण गरिँदै

धुर्मश सुन्तली फाउन्डेशन निर्माण सम्पन्न गरेको एकीकृत नमूना सन्तपुर बस्ती आज हस्तान्तरण गरिँदैछ । फाउन्डेशनले बिहान ११ बजे बस्ती हस्तान्तरणका लागि  बिशेष कार्यक्रमको आयोजना गरिएको  जनाएको छ । रौतहटको चन्द्रपुरस्थित निर्माण भएको बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, खानेपानीको धारा, सार्बजनिक शौचालय, भ्यु टावर, आधारभूत तहको स्कुल , बगैंचा लगायतका संरचना निर्माण गरिएको छ […]

प्रदेशसभा बैठकको सुरक्षा व्यवस्था

विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा कक्षमा आज हुने प्रदेश १ को अस्थायी राजधानी पहिलो प्रदेशसभा बैठकलाई दुुई घेराको सुरक्षा व्यवस्था गरिएको छ । प्रदेशसभा भवन परिसरभित्र नेपाल प्रहरी र सभा भवनको मूलद्वार तथा बाहिरी भागको सुरक्षाका लागि सशस्त्र प्रहरी खटाउने तयारी जिल्ला सुरक्षा समितिले गरेको छ । देशसभा बैठक कक्षमा एक सिफ्टमा २५ मर्यादापालक राखिने र २५ […]

आज रातीबाट राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधी शुरु हुँदै

आज मध्यराती देखि आगामी बुधवार हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधी शुरु हुँदैछ । मौन अवधी  निर्वाचन सुरु हुने दिन भन्दा ४८ घण्टा अघि शुरु हुनेछ । मौन अवधीमा उम्मेदवार, कार्यकर्ता, मतदाता, सञ्चारमाध्यम लगायत कुनै पनि संघ संस्थाले चुनाव प्रचार प्रसारका गतिविधि गर्न नपाइने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । निर्वाचन आयोगले सामाजिक संजाल, […]

आज विश्व सीमसार दिवस मनाइँदै

आज विश्व सीमसार दिवस दिगो सहरी भविष्यका लागि सीमसार भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । फेब्रुअरी २ मा सधै विश्वभरि सीमसार दिवस मनाउने गरिन्छ  । नेपालका नौ वटा सीमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । राष्ट्रिय निकुञ्ज, आरक्ष ताथ संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वनमा सीमसार क्षेत्र रहेका छन् ।  नेपाल […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.