एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धन राष्ट्रपतिलाई पत्र बुझाउँदै

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धन राष्ट्रपतिलाई पत्र बुझाउँदै

आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न आग्रह सहितको पत्र बुझाउँदैछ । प्रतिनिधिसभामा सवैभन्दा ठुलो दल रहेको एमाले अध्यक्ष ओलीलाई बहुमत सदस्यको समर्थन रहेको जानकारी सहितको पत्र अहिले केहीबेरमा शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।  शीतल निवास स्रोतकाअनुसार, राष्ट्रपति भण्डारीले आजै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दै अपरान्ह सपथको तयारी समेत भएको छ । वाम गठबन्धनको हिजो बसेको बैठकले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.