हाेमपेज > फल्यास न्यूज > प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ

प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ

मकवानपुर । प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध चयन भएका छन् । उम्मेदवारी दर्ताका लागि तोकिएको आज दिउँसो १ बजेसम्म समयमा श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । श्रेष्ठको प्रस्तावक माओवादी सांसद शालिकराम जमरकट्टेल र समर्थक एमाले सांसद रामेश्वर फुँयाल छन् । श्रेष्ठ एमाले पोलिटब्यूरो सदस्य हुन् र काठमाडौं २ को क बाट प्रदेशसभा सदस्यमा निर्बाचित भएका थिए ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail

Leave a Reply

Your email address will not be published. Required fields are marked *