प्रदेशसभा बैठकको सुरक्षा व्यवस्था

प्रदेशसभा बैठकको सुरक्षा व्यवस्था

विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा कक्षमा आज हुने प्रदेश १ को अस्थायी राजधानी पहिलो प्रदेशसभा बैठकलाई दुुई घेराको सुरक्षा व्यवस्था गरिएको छ । प्रदेशसभा भवन परिसरभित्र नेपाल प्रहरी र सभा भवनको मूलद्वार तथा बाहिरी भागको सुरक्षाका लागि सशस्त्र प्रहरी खटाउने तयारी जिल्ला सुरक्षा समितिले गरेको छ ।

देशसभा बैठक कक्षमा एक सिफ्टमा २५ मर्यादापालक राखिने र २५ देखि ३० मर्यादापालक जगेडामा रहने छन् | प्रदेशसभाको बैठक लम्बिएको अवस्थामा जगेडाका मर्यादापालकले पालो दिनेछन् र थप मर्यादापालक आवश्यक भएको अवस्थामा जगेडका मर्यादापालक प्रयोगमा ल्याइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.