अपराध, फल्यास न्यूज, समाचार
सुनसरी। प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । सुनसरीस्थित कोशी गाउँपालिका-१ लौकहीको बिएस होटलबाट २ थान अटोमेटिक पेस्तोल, ४ थान म्याग्जिन, ३ राउण्ड गोली, २ हजार भारतिय रुपैँया, १ थान मोबाइल र बिआर ५० के ०१४९ नम्बरको मोटरसाइकलसहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत अररिया पञ्चायत बासमटिया-६ बिहारका […]
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ ईम्बुङका ईन्द्र कुमार नेम्बाङ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । पौष ९ गते दिउँसो ४ बजे सामान्य घरायशी बिषयमा बादबिबाद हुँदा रिशको आवेगमा श्रीमानले आफ्नै श्रीमती ४५ बर्षीया जिवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गर्दा घाईते भएकी नेम्बाङको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आईतवार बिहान साँढे ८ बजे […]
झापा । झापाको बिर्तामोड नगरपालिका-१ पूर्व शान्ति टोलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । उक्त स्थानबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ का २१ बर्षीय अबि शेखलाई २ ग्राम ४७० मिलिग्राम लागुऔषध सहित आईतवार बेलुका ७ बजे पक्राउ गरेको हो […]
बिराटनगर। मोरङको बिराटनगर महानगरपालिका-३ कंचनबारी स्थितमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-५ का २१ बर्षिय पारस कालिकोटे रहेका छन । आईतवार राती साढे ९ बजे एटिएम मेसिन तोड फोड भईरहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि.आर.भि. […]
विराटनगर । हरेक क्षेत्रमा विश्वास आवश्य छ । चाहे त्यो राजनितिक क्षेत्रमा होस्, या त व्यापार व्यवसाय । व्यवसायमा अझ बढी हुनु पर्छ तर त्यही विश्वासले गरिएको व्यवसायमा गद्दारी गर्नेको कमी देखिदैन् । यस्तै एक घटना विराटनगर–५ का तेजबहादुर खड्कासँग पनि घटेको छ । नोवेल गेट अगाडीको श्री देवराज सप्लायर्सका सञ्चालक रहेका तेज बहादुर खड्काले […]
झापा । झापाको मेचीनगर नगरपालिका-६ मेची पुल छेउबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक-५ का ३६ बर्षीय राजु बि.क.लाई ८ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित आज बिहान साँढे ११ बजे पक्राउ गरेको हो । लागुऔषध […]
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुर स्थितमा टिपर संग ठक्कर लाग्दा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यू हुनेमा त्रियुगा नगरपालिका-१ का २५ बर्षिय गंगाराम चौधरी रहेका छन । बिहान ९ बजे चौदण्डीगढी-५ भित्रि सडक खण्डमा प्रदेश १-०२-००१ क ३८९६ नम्वरको टिपरलाई स.१० प ८७९८ नम्वरको मोटर साईकलले ओभरटेक गर्ने क्रममा टिपर संग ठक्कर लागि दुर्घटना […]
सुनसरी। सुनसरीको बर्जु गाउँपालिका-२ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका-६ का २२ बर्षिय रंजित चौधरी रहेका छन । हिजो दिउँसो पौने ३ बजे को.२१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री बर्जु-१ का ४५ बर्षिय चमरु ऋषिदेवलाई ठक्कर दिंदा दुबै जना […]
एन्जु शिवाकोटी, विराटनगर । विराटनगरमा उपचार गराउन आएका बिरामीलाई ठग्ने विचौलियाहरूको बिगबिगी अझै निरुत्साहित हुन सकेको छैन। अस्पताल र औषधि पसलले दिने कमिसनका लागि उपचार गराउन आउने सोझा बिरामी ठग्नेहरूलाई मोरङ प्रहरीले पक्राउ गरी कारबाही गर्न थाले पनि यस्ता ठगहरुको बिगबिगी निरुत्साहित हुन सकेको छैन। राम्रो डाक्टर छ उपचार राम्रो हुन्छ, औषधी सस्तो पाईन्छ भन्दै आफ्नो सम्पर्कको […]
झापा । झापाको दमक नगरपालिका-४ स्थितमा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाँउपालिका-५ का २१ बर्षिय निर्मल खवासको रहेका छन् । हिजो राती साढे ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याईएकोमा उपचारको क्रममा राती पौने १२ बजे […]