हतियारसहित दुई जनालाई पक्राउ

हतियारसहित दुई जनालाई पक्राउ

सुनसरी। प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । सुनसरीस्थित कोशी गाउँपालिका-१ लौकहीको बिएस होटलबाट २ थान अटोमेटिक पेस्तोल, ४ थान म्याग्जिन, ३ राउण्ड गोली, २ हजार भारतिय रुपैँया, १ थान मोबाइल र बिआर ५० के ०१४९ नम्बरको मोटरसाइकलसहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत अररिया पञ्चायत बासमटिया-६ बिहारका ३५ वर्षीय विधानन्द राम र पञ्चायत बासमटिया-२ का ३१ वर्षीय हासिम अंसारी रहेका छन् । ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले हातहतियार र मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.