नक्कली नोट बनाउने ५ जना पक्राउ

नक्कली नोट बनाउने ५ जना पक्राउ

बिराटनगर । नक्कली नोट बनाउने काठमाडौंको मच्छेगाउँबाट मेसिन सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ३ लाख ७५ हजार नेपाली नक्कली नोट समेत बरामत भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार बेलुकी उनीहरुलाई नक्कली नोट बनाउने प्लेट सहित पक्राउ गरेको हो ।

उनीहरु चढेको बा ४५ प ८०६६ नम्वरको स्कुटरमा लुकाइराखेको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीको भनाई छ ।

पक्राउ परेका पाँच जनालाई थप अनुसन्धानको लागि प्रहरीले हिरासतमा राखेको छ । पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.