बिचार, मोफसल, राजनीति, समाचार, समाज
विराटनगर महानगरपालिका ९७ पदका लागि ६ सय ६८ जनाले उम्मेदवारी

अबिजाल बिष्ट बिराटनगर । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन विराटनगर तथा जिल्लाका १७ ठाउँमा उम्मेदवारी मनोनयनदर्ता प्रक्रिया आइतबार सम्पन्न भएको छ । विराटनगर महानगरपालिका ९७ पदका लागि ६ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा १४, उपमेयरमा ११ र वार्ड अध्यक्ष तथा सदस्यहरुमा ६ सय ४३ जनाको उम्मेदवारी परेको […]

उम्मेदवार मनोनयन कार्य शान्तिपूर्ण–मानब अधिकार क्षेत्रीय कार्यालय बिराटनगर

धु्रब कटुवाल मोरङ । स्थानीय तहको निर्वाचनको लागी उम्मेद्वारी मनोनयनकार्य शान्तिपूर्णरुपमा सम्पन्न भएको राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य सुदीप पाठकले बताउनुभएको छ । मोरङ र सुनसरी जिल्लामा उम्मेदवारी मनोनयनको अनुगमनका क्रममा कुनैपनि बाधा अवरोध नआएको, सबैराजनैतिक दलहरु विच समन्वय, सदभाव कायम रहेको, एक दले अर्को दलको उम्मेद्वारी दर्ताको शिलशिलामा कुनै प्रकारको अवरोध नपुर्याएको, मनोनयदर्ता […]

हाम्रो दुहवी र राम्रो दुहवी बनाउन सक्ने मेयरका उम्मेदवार– विनय पोखरेल

रोशन वेन्गानी! विराटनगर दुहवी नगरपालिकामा नेकपा एमाले नगरकमीटीले चुनावी अभियानलाई सशक्त बनाएको छ । नेकपा एमाले सुनसरीले दुहवी नगरपालिकामा विनय पोखरेललाई नगरको मेयर पदमा उम्मेदवार  खडा गरी दुहवी नगरकमीटी अभियानलाई अझ सशक्त बनाएको हो । तनमुना स्थायी घर भएका ६५ वर्षिय विनय पोखरेलले दुहवी नगरपालिकालाई सबैको साझा नगरका रुपमा विकास गर्ने सहित दीर्घकालिन र अल्पकालिन […]

५ वर्षभित्र उर्लावारीलाई “समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर” :-भुपाल सिंह जिमी

घनेश्याम भण्डारी/ उर्लावारी ।  नेकपा एमालेले उर्लाबारीले ५ वर्षभित्र ‘समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर’बनाउने उद्घोष स्थानीय तह निर्वाचनमा भुपाल सिंह जिमीलाई मेयर र लक्ष्मी भण्डारीलाई उपमेयर पदमा उठाएको छ । एमालेले आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्यद्वय जिमी र भण्डारीलाई क्रमशःमेयर र उपमेयर पदको उम्मेवार बनाएको हो । […]

मेरो उम्मेदवारी समग्र वडा नं. २ को विकासका लागि–महेश वाहेती

यतिखेर बिराटनगर महानगरपालिका सबैको चासो र पर्खाईको राजनैतिक बिषय बनेको छ । दोस्रो चरणको मनोनयन हुने दिन असार २ गतेको पर्खाईमा बसेका एक युवा ब्यबसायी आजको २ दिन पछि अर्थात असार ४ गते आईतबार निर्बाचन कार्यालयमा आफनो आधिकारी उम्मेदवार दिने तयारीमा रहेका छन् । मोरङको विराटनगर ऐतिहासिक सहर हो । सरकारमा रहेको घटकहरुको गठबन्धनका कारण […]

विराटनगर महानगरको स्थानीय चुनाव, महानगरको भिजन सहित राम्रो र हाम्रो बिराटनगर बनाउने योजना भएका एमाले उम्मेदवार– बिनोद ढकाल

अबिजाल बिष्ट । प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस उम्मेदवार टुंगो नलगाएर अन्योलमा रहेको परिस्थितिलाई अवसरमा बदल्दै नेकपा एमालेले चुनावी अभियान थालेको छ । केही दिनअघि मात्र विराटनगर महानगरपालिकाको उम्मेदवार टुंगो लगाएपछि एमाले विगतका स्थानीयनिकाय चुनावलाई विश्लेषण गर्दै रणनीति बनाउन थालेको छ । एमालेले पञ्चायतपछि भएका तीन मध्ये दुई पटक स्थानीय निकाय चुनाव आफ्नो पक्षमा पारेको […]

भरतपुर घटनाको निर्णयबारे भट्टराईले भने -‘… काल पल्क्यो’

काठमाडौँ । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयको नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्राईले पनि व्यंग्यात्मक रुपमा विरोध गरेका छन् । भरतपुर घटनामा आएको निर्णयले निर्वाचन आयोगको निरीहता झल्किएको डा. भट्टराईले भनेका छन् । उनले लोकतन्त्रको भविष्यमाथि प्रश्न उठाएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा […]

प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग र माओबादी र काग्रेसका शिर्षनेताको न्यायलयको डर, अब के होला ?

अबिजाल बिष्ट / मोरगं । सुशीला कार्की प्रधानन्यायाधीश हुन् । उनले गर्ने न्यायिक काम संविधान, कानुन अनुरुप हुन्छन् कि हुँदैनन् ? उनले न्याय दिँदा निश्पक्षता अपनाउँछिन् कि अपनाउँदिनन् ? नागरिकले गर्नु पर्ने प्रश्न यो हो । तर, विधिको शासनका पक्षमा भएको सञ्चार माध्यमले नै कुन फैसला गर्दा कुन पार्टीलाई लाभ पुग्छ ? आइजीपीमा नवराजलाई फुली […]

मोरङकी उषाकुमारीले २ करोड लिएर फरार

रंगेली/मोरङ । बैदेशिक ब्यापार गर्ने गिरोहले दुबई तथा क्यानाडा पुराउने र काम लगाउने प्रलोभनमा मोरगंका केही मानिसबाट मा रु. २ करोड भन्दा बढी ठगि गरी फरार भएका छन् । मोरङको दर्वेशा ३ फर्सडागि बस्ने भिम प्रसाद सापकोटा कि छोरी बर्ष ३३ कि उषा कुमारी सापकोटाले झापा ,मोरङ लागयतका युवा हरुलाई रकम ठगी फरार भएकी छिन […]

अंग्रेजी माध्यमको पोखरीया उच्च मावि लोकप्रिय बन्दै, सरकारी मै गुणस्तरीय शिक्षा भएपछि निजी विद्यालयलाई चुनौति

आगामी चैत्र २९ गते हुने प्राविधिक शिक्षाको प्रवेश परिक्षाका लागि आबेदनको चाङ छ । पुर्वाञ्चलका विद्यालयहरुका लागि रोल मोडल बन्दै छौं : महेश कुमार गौतम, निमित्त प्रधानाध्यापक, पोखरीया उच्च मा.वि. अंग्रेजी माध्यममा गुणस्तीय शिक्षा प्रदान गरेपछि लोकप्रिय बन्दै गएको विराटनगरको पोखरीया उच्च मावि सरकारी विद्यालयहरुका लागि रोल मोडल बन्दै गएको छ । निजी विद्यालयले प्रदान गर्ने […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.