बिचार
बाबुरामलाई खुलापत्र: बाबुरामजी ! तपाईंको समर्थक बनेकामा पछुतो भो

श्री डा. साहेव नमस्कार, आराम छु, आराम चाहन्छु । लामो समयपछि सरकारले स्थानीय निकायको निर्वाचन तोकेपछि मेरो मन प्रफुल्लित भएको थियो । यद्यपी अझै आशंकाहरु त छदैछन् । सरकारले स्थानीय निर्वाचन तोकेको तेस्रो दिन निर्वाचन स्थगन गर्ने तपाईको विज्ञप्ती अध्ययन गर्ने सुअवसर प्राप्त भयो । यति धेरै कष्टका साथ जातीय र क्षेत्रीय राजनीतिलाई केन्द्रभागमा राखेर […]

पार्टी पत्रकारिताको ‘साइड इफेक्ट’

पत्रकार महासंघको चुनाव र पार्टी पत्रकारिताको ‘साइड इफेक्ट’ राजनीतिको चक्रव्यूहमा पर्दैछ नेपाली पत्रकारिता -भानुभक्त आचार्य अघिल्ला चुनावहरुभन्दा यसपालि पत्रकारहरुको चुनावको चर्चा अधिक छ । अहिले भइरहेको यो चर्चा पत्रकारिताको व्यावसायिक विकास, श्रमजीवी पत्रकारहरुको सेवासुविधा वा प्रेस स्वतन्त्रतामा आइपरेको व्यावधानलाई चिर्नका लागि भएको होइन । राजनीतिक दल आबद्ध प्रेस क्लबहरुले सिफारिस गरेअनुसार महासंघले नयाँ सदस्यता अनुमोदन […]

गृहमन्त्री निधिले मधेशी मोर्चाको कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता लिने प्रक्रिया थाल्न निर्देशन

काठमाडौं – गृहमन्त्री विमलेन्द्र निधिले मधेशी मोर्चा सम्वद्ध कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता लिने प्रक्रिया थाल्न निर्देशन दिएका छन् । अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग कुनै सम्झौता नगरी दृढतापूर्वक काम गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए । गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा डाकेर मन्त्री निधिले यस्तो […]

नेपाली कम्युनिष्टले आदर्श, इमान्दार र नैतिकताको राजनीति भुल्दै गए

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपाली कम्युनिष्टले आदर्श, इमान्दार र नैतिकताको राजनीति भुल्दै गएकामा चिन्ता व्यक्त गरेका छन्। सहिद नेत्रलाल ‘अभागी’ स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘राप्ती प्रवाह’ श्रद्धाञ्जलि स्मृति अङ्कको विमोचन गर्दै नेता खनालले स्व नेत्रलालबाट अहिलेका कम्युनिष्टले धेरै कुरा सिक्नुपर्ने बताए।  उनले स्व नेत्रलाल राष्ट्र र राष्ट्रियता तथा नेपाली जनताका अधिकार प्राप्तिका लागि […]

हिन्दूराष्ट्र स्थापित हुने

राप्रपाका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र स्थापित गराएरै छाड्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा अध्यक्ष थापाले संसदको यही कार्यकालमा हिन्दु राष्ट्र स्थापना गरिछाड्ने बताए । मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन तथा राष्ट्रियता र स्वाधिनताको रक्षाको लागि एउटा अन्तिम संरक्षकका रुपमा राजसंस्था हुनु पर्ने मतलाई महाधिवेशनले अनुमोदन गर्ने उनको विश्वास छ । उनले भने, […]

महन्थ ठाकुरले सम्धीलाई महामन्त्रिमा नियुक्ति

बिराटनगर । तराईं मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफनै सम्धीलाई महामन्त्रिमा नियुक्ति गरेका छन् । अध्यक्ष ठाकुरले नवलपरासी रामग्राम महाधिवेशनबाट पारित विधानविपरीत सम्धी तथा पूर्वमन्त्री उमाकान्त झालाई महामन्त्रीमा नियुक्त गरेका छन् । यसअघि राजनीतिमा संलग्न नै नभएकी सम्धिनी इन्दिरा झालाई सांसद समेत बनाएका थिए । आफनो पारिबारिक मोहमा रमाउने ठाकुरले आफना कार्याकर्ता तथा समर्थकहरुको […]

स्थानीय तहको चुनाव जेठमा हुने

मोरङ । सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले स्थानीय निर्वाचन आउँदो जेठ महिनामा हुने बताएका छन् । विराटनगर विमानस्थलमा स्थानीय पत्रकारहरु संग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले दलहरूबीच आपसी सहमति भएपछि निर्वाचनको मिति तोकिने जानकारी गराए । मुलुकको संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेको बताउदै उनले मधेसको माग एकै पटकमा पूरा हुन नसक्ने स्पष्ट […]

सबैको सल्लाह र नगरबासीहरुको लागि नै म काम गर्न आएको होः– दिपक कोइराला, कार्यकारी अधिकृत

विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले समग्र बिराटनगरको बिकासमा आफु लागि पर्ने बताउनु भएको छ । आफनो कार्यकालमा बिराटनगर हेर्ने लायकको र सबै आउदा बिराटनगरमा आरा मगर्ने स्थानको ब्यबस्थापन गर्न नगरपालिकाले योजना बनाइसकेको छ । अब हामी बिराटनगर शहरलाई सफा र हराभरा शहर बनाउने योजनामा लागि परेका छौ जस्ता कार्ययोजना लिएर २ बर्षमा बिराटनगरमा धेरै […]

बिरामीले किड्नीमा हुने पथरीेको शल्यक्रिया युरोलोजिष्टबाट मात्र गर्नु पर्ने–डा. जुविन सिलवाल (एम.एस.) युरोलोजिष्ट

डा. जुबिन सिलवाल युरोलोजिष्टमा पूर्वमा चलेको नाम हो । पूर्वाञ्चलमा किड्नीमा हुने पथरी, मुत्रथैली र नलीको  पथरी तथा पुरुष गुप्त रोगहरुको उपचारमा आफ्नो नाम अग्रस्थानमा ल्याउन डा. सिलवाल सफल भएका छन् । उहाँ तिनवर्ष देखि विराटनगर स्थित बिराट नर्सिंहोममा विरामीहरुको उपचारमा सक्रिय हुनुहुन्छ । विराटनगरकै नोबेल मेडिकल कलेजमा २ वर्ष काम गरि सक्नु भएकोछ । […]

मोरङ क्षेत्र न. ५ मा १६ बर्षपछि जनताले बिकासको अनुभुति पाए

नेपाली काग्रेसका सांसद अमृत अर्याल मोरङको राजनितिको केन्द्र मानिनु हुन्छ । कोइराला निवासको चहलपहल अहिले अर्याल निवासमा हुन्छ ।  अर्याल विराटनगरमा रहदा कार्यकर्ताको सधै भिड हुने गर्छ । अर्यालकोमा पुगेका कार्यकर्ता कहिले पनि निरास भएर फर्कनु नपरेको बताउछन । अर्यालको चुनाव क्षेत्र मोरङ क्षेत्र नम्बर ५ हो ।  विगत १६ वर्ष देखि विकास निर्माणको काम […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.